Tuesday, May 31, 2011

तीन मैना भित्र संबिधान जारि गर...नत्र देखाइदिउला तिमेरुलाई

आ आफ्नो गरी खान्या हो.
कसैले पनि फूर्ती नलान्या हो.
अब तीन मैना भित्र संबिधान जारि गरन्या हो.
नत्र मलाइ पनि साच्चैको जङ को चलन्या हो.
अनि म पनि नेताहरुलाई देखाइदिन्छु.
सबैलाई चेतना भया.

Friday, May 27, 2011

संबिधान सभालाई अन्तिम पटक छ महिनाको लागि मेरो अनुमती

लु त लु, नेताहरुले पनि धेरै रोइ कराइ गरे

एक पल्टलाई भये नि संबिधान सभा को म्याद थप्दिनु पर्‍यो भनेर

राष्ट्रपती पनि आफ्नो पनि पद जान लाग्यो भनेर क्वाँ क्वाँ गर्न थाले

मलाई पनि दया लागेर आयो

सभासदले अहिले खाइपाइ आएको तलबमा आधाले कतौटी गर

अनी एकपटक अन्तिम पटक छ् महिनाको लागि म्याद बढाओ

तर भन्देकोछु नि यो अन्तिम पटक हो, त्यो नि छ मैनाको लागि मात्र

यिनेरुलाई त तलबै नदिएर हलो जोत्न लाउनु पर्ने हो तर के गर्ने

मेरो जिन्दगी त यस्तै नै हुने भो

मेरा जस्तै यिनेर्को पनि साना साना बच्चा देखेर माया लाग्छ

घिच, अझै छ मैना सम्म घिच

तीमेर्को बाउको के जान्छ र...

Sunday, May 22, 2011

म बाहुन आदिबासी यो देशको

छेत्रीहरुले पनि कडा नेपाल बन्द गरेर देखाइदिए

तर खोई त बाहुनहरु जुर्मुराएको ?

थुक्क काँतर हुतिहारा बाहुन हो

तिमेरुले मेरो चुच्चो नाक को बेज्जत गर्ने भयौ

जय शम्भो

Monday, May 16, 2011

जेठ १४ भित्रै सम्विधान जारी नभए फाटेको जुत्ता उपहार


अब कुरा नचपाएर भन्नुपर्ने भो
जेठ १४ भित्र जस्तो भये नि सम्विधान जारी गर भनी म आज्ञा गर्दछु

कुरा मिलेको जती जारी गर, नमिलेकोमा पछी बहस गर्दै गर्नु
तर बन्द सन्द हडताल सडतालको गर्न पाइदैन मैले भन्देको छु

जेठ १४ भित्र सम्विधान जारी नगरे जनताले अब जर्ज बुस र राकेश सूदलाई हैन

संबिधान सभामा पठाएका प्रतिनिधि, नेता कार्यकर्ता लगायत सार्वजनिक पदमा बसेका जसलाई भेट्यो उस्लाई फाटेको जुत्ता हान्न म नेपाली जनतालाई अनुमती दिन्छु

Thursday, May 12, 2011

लौ बर्बाद..बाहुनहरुले देश खत्तमै पारे

संबिधान न आउने नै भयो जस्तो छ...

लौ बर्बाद...

बाहुनहरुले देश खत्तमै पारे

Tuesday, May 3, 2011

झक्कुलाइ पनि झापड?...... हा हा हा


हा.............. हा............... हा
जनता को झापड खाने झक्कु प्रसादलाइ बधाई छ
अब झक्कु पनि ठुलो मान्छे हुने भए
ल है नेता कार्यकर्ता हो
झट्टै बेलैमा संबिधान बनाओ है
नत्र तिमेरु सबैको ठुलो मान्छे बन्ने पालो आउदैछ
हा.........हा............. हा