tag:blogger.com,1999:blog-5765701633836570655.post18154415985364765..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: म किन गुरु पुर्णिमा मान्दिनUnknownnoreply@blogger.comBlogger13125tag:blogger.com,1999:blog-5765701633836570655.post-38361943880899073102009-08-16T11:29:34.006+03:002009-08-16T11:29:34.006+03:00धन्यवाद पाख्रिन ब्रो,यो पोस्ट लाई समाबेशी बनाइदिनु...धन्यवाद पाख्रिन ब्रो,यो पोस्ट लाई समाबेशी बनाइदिनुभएकोमा.. ल है आकार ब्रो, जनजाती को कमेन्ट आयो..अब एकजना मधेसी ले पनि गरे त पूर्ण समाबेशी हुने रैछ

नत्र त आलोचना गर्ने ले भत्ता पाउछ भनेपछी यि लोभि बाहुनहरुले गर्नु गाली गरे..अनी पाख्रिन ब्रो, काठमाडौं बासीहरु झन महा किच्चक छन..बासी खाने बानी परेकोले होला.. तिनेर्ले फोहोर पनि दिदैनन अचेल देख्नुभएन अचेल घर बनाउदा खाल्डो पूर्न अनी सडक HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-30142436856217658882009-08-15T07:02:59.114+03:002009-08-15T07:02:59.114+03:00ए हावा ब्रो, डोनरको चिन्ता नगर्नुहोला । काठमाडौबास...ए हावा ब्रो, डोनरको चिन्ता नगर्नुहोला । काठमाडौबासी छँदैछ नि, जति लिए पनि नसकिने गरी दिने, बरु तपाई पनि आफ्नो भाग लिन नबिर्सनु होला है । शहर पनि सफा हुने भएपछि, कायदाको पुरस्कार हुने भएन त? किनकी काठमाडौ पनि एक दिन मात्र सफा हुने भयो "सरसफाई दिवास" को दिनमा मात्र, गुरुहरु "गुरु पुर्णिमा" को दिन मात्र गुरु ठानिए जस्तै !Pakhrinhttps://www.blogger.com/profile/00332867699932913367noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-1906417879170759002009-07-09T09:35:10.181+03:002009-07-09T09:35:10.181+03:00लौ त कृष्ण जी ले पनि कुतर्क गरेर सोमालिया बाट आउने...लौ त कृष्ण जी ले पनि कुतर्क गरेर सोमालिया बाट आउने तेस्रो पुरस्कार हात पर्नु भो.. साथीहरु ले यस्तो कुतर्क गर्नु को कारण चाँही मलाई के लाग्छ तपाईंहरु आफुले चाँही कहिले पनि मास्टर भएर हेर्नुभाको छैन.. लोभि साथीहरुले कुतर्क गरेर हाम्ले भत्ता बाडन लिएको अनुदान नै सकियो फेरी अर्को डोनर खोज्नुपर्नेभो… खुइ…..य्यHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-52368055465812445582009-07-09T08:02:34.828+03:002009-07-09T08:02:34.828+03:00गुरुलाइ गोरुमात्र हैन "कुकुरमाले" फुटा ट...गुरुलाइ गोरुमात्र हैन "कुकुरमाले" फुटा टासेर त्यसैसँग तुलना गरेपछि खुब झोक चल्या'छ मलाइ पनि हावा ब्रोसंग ? त्यस्तो पनि गर्ने हो? हुन त एकदिन पुजा गरेर अरु दिन चाहि वास्ता नगर्ने संस्कृतिलाइ व्यंग्य गर्या होला ,तर अति भो ब्रो !

यसरी नानाभाति तर्क कुतर्क गर्न सक्ने बनाउने त्यो ज्ञानको श्रोतलाइ सम्झने/श्रद्दा गर्ने दिवस हो यो, "अन्धकार हटाउने" लाइ गुरु भनिन्छ, कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-59301016514725451492009-07-08T13:12:37.363+03:002009-07-08T13:12:37.363+03:00आकार ब्रो लाई प्रथम पुरस्कार परेको मा बधाई छ.. मने...आकार ब्रो लाई प्रथम पुरस्कार परेको मा बधाई छ.. मने कुरो के छ भने हिसाब त गर्या छैन तर मेरो बिचार मा ९०% नेपाली ब्लगरहरु बाहुन नै छन जस्तो छ.. यहाँ पनि बाहुनबाद.. गैर बाहुन मा बरु केटी ब्लगर को प्रतिशत बढी होला.. तर नेपाली केटीहरु अर्का को ब्लग मा कमेन्ट गर्दैनन इज्जत जाने खतरा हुन्छ

दिलिप ब्रो त क्याम्पस को मास्टर पनि हो कि क्या हो लेक्तुरे दिने हो भने म पनि टि यू मा पदेको बिद्यार्थीHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-42304553200980743132009-07-08T09:45:45.594+03:002009-07-08T09:45:45.594+03:00आज भने हावा ब्रोलाई अलिकता ‘लेक्चर’ समेत दिएर भत्त...आज भने हावा ब्रोलाई अलिकता ‘लेक्चर’ समेत दिएर भत्ता पनि पचाउने मौका मिले जस्तो लाग्यो :)

गुरु पूर्णिमालाइ हामी “गुरु पूजा” पनि भन्छौं, मतलब गुरुलाई यो दिनमा पूजा गर्नु पर्छ र गरीन्छ पनि (मान- सम्मान र आदर त बर्षै भरी गर्नु परी हाल्यो नी) । यो एक दिन गुरु बनाएर ३६४ दिन गोरु बनाउने दिन हैन है । ३६४ दिन सम्मान १ दिन विशेष सम्मान । तपाईको कुरा त एक दिन गणतन्त्र दिवस मनायो भने ३६४ Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-85808323789830769302009-07-08T09:29:15.905+03:002009-07-08T09:29:15.905+03:00This comment has been removed by the author.Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-70142806172040183932009-07-08T08:28:14.938+03:002009-07-08T08:28:14.938+03:00ओ हावा ब्रो, यसो कमेन्ट हेर्दा त सबै बाहुनहरु ले म...ओ हावा ब्रो, यसो कमेन्ट हेर्दा त सबै बाहुनहरु ले मात्र कमेन्ट गर्या छन् है ! हाहाहा आयो, आयो, स्पाम मा आइपुग्यो !
:)Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-5588925307931942082009-07-08T08:04:02.767+03:002009-07-08T08:04:02.767+03:00कतै पुराना कुरा त सम्झाएन दुर्जेय ब्रो
ओ आकार ब्र...कतै पुराना कुरा त सम्झाएन दुर्जेय ब्रो

ओ आकार ब्रो, काम छैन कि क्या हो कमेन्ट पनि त्यती लामो लेख्ने ? बाहुनहरु लोभि हुन्छन भनेको हो रैछ.. भत्ता पाईन्छ भनेर गर्नु गाली गरे आकर ब्रो ले.. ल ठीक छ तपाईं लाई भत्ता पर्यो.. हाम्रो केन्द्रिय कार्यालय घाना को बैंक बाट तपाईंलाई मेल आउँदैछ जन्क बक्स तिर चेक गर्नु होला.. हेहेहे

ओ बसन्त ब्रो, कस्लाई लाइन मारेको तपाईं को घर तिर चेला बेटाHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-65552671104939323412009-07-08T05:44:17.043+03:002009-07-08T05:44:17.043+03:00हावा जी
तपाइ को कुरो पनि ठिकै हो। हिजो आज student...हावा जी
तपाइ को कुरो पनि ठिकै हो। हिजो आज student ले teacher लाइ respect गर्नै छोडिसके जस्तो लाग्छ। गरे पनि धेरै कमले मात्रै।wordflowshttps://www.blogger.com/profile/11559130059420489484noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-74028982955529147792009-07-08T04:06:13.233+03:002009-07-08T04:06:13.233+03:00:):)Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-58863878375986801912009-07-07T18:37:35.326+03:002009-07-07T18:37:35.326+03:00ह्या हावा ब्रो ! यस्तो कुरा अलि सुहाउँदैन यार ! ब...ह्या हावा ब्रो ! यस्तो कुरा अलि सुहाउँदैन यार ! बाउलाई नै नटेर्ने, मम खान डिस्टर्ब गर्यो भनेर, जनै बिष्णुमतीमा फ्याल्दिने ? यसो अलि गर्नु भएन नि हावा ब्रो ?

आज को ले चाँहि, कन्पारो ततायो है, मेरो ! म:म नै खाएपनि बाहुनबाद जगाइदिए, तर भैँसी को मम चाँही म मरिगए खान्न है, टेस्ट त गर्या हो तर एकपटक बिरामी परेदेखि छाडिदिँए ।

परम्परा भन्ने कुरा, हावा भर मा राखिएको हैन । सबै Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-81276603299584863892009-07-07T16:24:17.494+03:002009-07-07T16:24:17.494+03:00दिन कुकुर तिहार मानेर बाकी दिन भुस्याहा बनाउने परम...दिन कुकुर तिहार मानेर बाकी दिन भुस्याहा बनाउने परम्परा म मरीकाटे मान्दिन ... राम्रो कुरा गर्नु भो हा हा हादूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.com