tag:blogger.com,1999:blog-5765701633836570655.post4123367370242303209..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: तीजको रहर आयो बरी लैः नेपालमा सरीफ मान्छेको सेक्स लाईफUnknownnoreply@blogger.comBlogger16125tag:blogger.com,1999:blog-5765701633836570655.post-79633241745990098612010-11-24T22:01:59.388+03:002010-11-24T22:01:59.388+03:00लोल
ढिलो भएपनि पढे ।
धन्येबाद ।लोल

ढिलो भएपनि पढे ।
धन्येबाद ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-31822604661662951742009-09-11T11:01:29.089+03:002009-09-11T11:01:29.089+03:00सारै राम्रो लाग्यो लेख अचेलका विकृती भनु या नौलो स...सारै राम्रो लाग्यो लेख अचेलका विकृती भनु या नौलो सभ्यता केटीहरुले लाउने छोटो भेष्ट घरी घरी तानेको देख्दा मलाइ पनि त्यही चिन्ता हुन्थ्यो तपाइले सार्वजनिक भएर नै लेखि दिनु भएको रहेछ धन्यवाद ।नवी महर्जनhttps://www.blogger.com/profile/13712860681237028912noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-92037042674817693162009-08-17T16:33:51.753+03:002009-08-17T16:33:51.753+03:00hi namaste
I am very much impressed with your blog...hi namaste
I am very much impressed with your blogging technique. I am a new in this field
here is my blog
www.agricommercialization.blogspot.com
hope you will go through and
give me feedbackanjankorkehttp://www.agricommercialization.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-7496757570258360702009-08-16T09:07:09.815+03:002009-08-16T09:07:09.815+03:00हेहेहे बेद नाथ ब्रो, सबैका आ आफ्ना पर्सेप्सन हुन्छ...हेहेहे बेद नाथ ब्रो, सबैका आ आफ्ना पर्सेप्सन हुन्छन तेसैले एउटा ब्यक्ती को बिचार सँग अरुले पनि सहमत् हुनुपर्छ भन्ने हुँदैन अब म नेता त होइन कि भोट चाहियोस तेसैले असमत बिचार हरु लाई म झन बढी स्वागत गर्छु किनभने तेसले मलाई झन राम्रो सँग सोच्ने र प्रस्ट्याउने मौका दिन्छ

बसन्त ब्रो, सेउसी कुरा लेखेपछी धेरैले पढछन भनेर नि ब्रो हेहेहे तपाईंले भनेको पनि ठीक हो मर्द कि दसोटी हुन्छन र कृष्ण काHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-17879681457246903662009-08-15T06:30:47.381+03:002009-08-15T06:30:47.381+03:00फुर्सद डट कम मा प्रयोग हुने खालको लेख्नु भएछ हावा ...फुर्सद डट कम मा प्रयोग हुने खालको लेख्नु भएछ हावा ब्रोले । मेरा केहि साथी (नाम चै नलेखुँ होला)फुर्सद भयो कि तास समात्न थाल्छन्, मलाई चै समय बिताउन मुस्किल पर्थ्यो, अब चै हावा ब्रोले के लेखेछ त भनेर सुटुक्क ब्लग छिरेर केहि घण्टा बिताउन कुनै कठिनाई पर्ने भएन, क्याबिन रेष्टुरेन्टको बिस्थापित हुने गरीकन !Pakhrinhttps://www.blogger.com/profile/00332867699932913367noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-28771118633901207212009-08-15T02:08:13.180+03:002009-08-15T02:08:13.180+03:00हावा ब्रोले सेउसी प्रसंगहरु घुसाएर निकै उपयोगी कुर...हावा ब्रोले सेउसी प्रसंगहरु घुसाएर निकै उपयोगी कुरा राखेको रहेछ। कुरा सबै चित्त बुझ्यो। अब विहे अगाडि सम्भावित लोग्ने/स्वास्नी को स्वास्थ्य जाँचको माग गर्न पाउनुपर्छ, विशेष गरी केटीहरुलाई यो अधिकार दिईनु जरुरी छ, हाम्रो जस्तो चिन्दै नचिनेको मान्छेसंग विहे हुने समाजमा। ब्रोले भनेजस्तै अचेल केहि केटीहरु पनि बिग्रेका छन् तर जुन कुवाको पानी पनि चाख्दै हिँडेर नौथरी रोग बोक्ने र अरुलाई सल्काउने सवालमा Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-51029537425060224092009-08-15T02:06:25.065+03:002009-08-15T02:06:25.065+03:00This comment has been removed by the author.Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-52915844616358428102009-08-15T00:35:35.369+03:002009-08-15T00:35:35.369+03:00आफ्नो त राम्रो लाइ राम्रो नै भन्ने बानि छ "लौ...आफ्नो त राम्रो लाइ राम्रो नै भन्ने बानि छ "लौ जा मैले त भने - राम्रो छ पोस्ट " तपाइँ को डाइलग पढेर दुर्जेय जी डरले नै "नराम्रो "भनेर पन्सीनु भो - त्यो खै के हो केमिकल को नाम चाहि मलाइ पनि थाह चाहि भएन ब्रो ! आफु साइन ठिस र माइण्ड ठिस परिएन ( खोक्यो केटो ले ) गफ चाहि ब्रो लाइ गर्न मज्जाले आउदो रहेछ - हुन् त त्यसै नाम हावा किन हुन्थियो र !
ब्रो को लेखाइ मिठास पूर्ण लाग्योBed Nath Pulmaihttp://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-29761266580476593972009-08-14T10:29:02.634+03:002009-08-14T10:29:02.634+03:00ल दूर्जीय ब्रो त म जस्तै एग्जाम मा कोइसन हाप्ने पो...ल दूर्जीय ब्रो त म जस्तै एग्जाम मा कोइसन हाप्ने पो पर्नु भएछ सन्कास्पद छ है ब्रो कुरो.. हेहेहे

धाइबा बुढा मान्छे भएको ले होला भन्न खोजेको कुरा कस्तो सर्लक्कै बुझेको पुरुष को पनि बर्त बस्न पाउनुपर्ने अधिकार का बारेमा..हेहेहे
अनी ब्रो मैले श्वास्थ्य जाच भनेर कसैको Virginity टेस्ट गर्ने भनेको हैन नि फेरी त्यो टेस्ट गरेर सम्भव पनि हुँदैन..रगत को जाच गर्ने भनेको मैले

तर HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-27903438833485348802009-08-13T23:22:46.355+03:002009-08-13T23:22:46.355+03:00हावा ब्रो को ब्लग भित्रै छिरेकै रै'नछु । ब्रो...हावा ब्रो को ब्लग भित्रै छिरेकै रै'नछु । ब्रो को टाँसोहरु पढ्दा छोडेर जानै मन लागेन । सबै टाँसोहरुको लेख्ने शैली खुबै मन पर्यो मलाई । अब नियमत छिरिन्छ ।

अतः स्वतन्त्रपूर्वक लेख्ने गर्नुहोस् । सबैलाई पाच्य हुने शब्दावलीहरु प्रयोग गरे सुनमा सुगन्ध हुने थियो कि ! ब्रो प्रश्नको जवाफ चाहिँ सोचेर लेखौला ।।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-73144762042575010922009-08-13T14:32:19.026+03:002009-08-13T14:32:19.026+03:00खै नामै लेख्छु भनेको यो कम्प्युटर भन्ने जिनिसमा हु...खै नामै लेख्छु भनेको यो कम्प्युटर भन्ने जिनिसमा हुने खित्रिक मित्रिकले कता थिच्यो कता पुग्छ, अल्पज्ञानी हुनुको फाईदा नी। मैले अहोरात्र जाग्ने र खट्ने असल मानबहरुको कुरो गर्या होइन भन्या हावा ब्रो। जाग्ने पनि दुई थरीका छन एक मेहनती अर्को बिगारी। भन्न खोज्या कुरा बिगारीहरुको हो जस्ले बोल्न पर्यो भने जे मुखमा आउछ त्यही छाडीदिन्छन् , हेर्नेलाई भन्दा देख्ने लाई लाज हो कि छाड्नेलाई भन्दा सुन्नेलाई.. लेकालीnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-73358785415662898562009-08-13T09:07:35.386+03:002009-08-13T09:07:35.386+03:00यति मात्र भनेर कहाँ धर पाईन्छ भन्ने हावा ब्रो, तर ...यति मात्र भनेर कहाँ धर पाईन्छ भन्ने हावा ब्रो, तर मैले त भनिदिएँ- ब्रोले कुरा चैँ गजब उठाएको हो । मलाई तपाईंको कुरा विशेष गरी पत्नीव्रता हुने हिसाबमा मन पर्यो । महिलाहरूले जतिसुकै हुतिहारा, लबस्तरो र अनैतिक पति होस्, उसको लागि (देखावटी नै सही) व्रत बस्नुपर्ने रे । तर एउटा पुरुष नारीप्रति समर्पित र निष्ठावान हुनुपर्ने कुरा शून्य छ । पतिव्रता नारी जस्तै पत्नीव्रता पुरुष हुनुपर्दैन ?
तपाईंले Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-56359876944651715462009-08-13T08:57:36.165+03:002009-08-13T08:57:36.165+03:00पहिला त आज नराम्रो संग हाबाजीले गफ पेल्नुहुने भो भ...पहिला त आज नराम्रो संग हाबाजीले गफ पेल्नुहुने भो भन्दै थिए, सुरु सुरमा त बढि रमाईलो लाग्यो तर नजानिदो पाराले "लास्टा" फेरि गहन पश्न सोधेर सोच्न बाध्य पार्नु भो। गयो ल यसपाली पनि तिजको मौकामा चौका हान्नु भो तपाईले। राम्रो छ भनु भने फेरि दनक खाईने डर न भनौ कसरी नभन्ने खै। जे होस "न-नराम्रो" छ भन्नु पर्यो अब।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-47419911053237499742009-08-13T08:21:25.989+03:002009-08-13T08:21:25.989+03:00हेहेहे सुर्य ब्रो, अघिल्लो पटक गाई जात्रा को दिनमा...हेहेहे सुर्य ब्रो, अघिल्लो पटक गाई जात्रा को दिनमा किन सिरियस पोस्ट गरेको भन्ने प्रश्न आएकोले एस्पाली तीज कै अवसर मा गाई जात्रे पोस्ट गरियो..अब हेर्नुस् न, अरु बेला दिनको १० जना पनि मुस्किल ले भिजिट गर्ने यो ब्लग मा सेक्स लेखेको पोस्ट गर्ने बित्तिकै १० घण्टा भित्रै १०० भन्दा बढी भिजिट भैसक्यो...पब्लिक डिमान्ड को पनि ख्याल राख्नु पर्यो नि.. हेहेहे

अग्यात ज्यु, आइया भनेको.. झर्रो सैलीHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-65902770330701377302009-08-12T12:59:35.268+03:002009-08-12T12:59:35.268+03:00हावा ब्रो को ब्लग भित्र पस्यो कि हावादारी सुसेलाले...हावा ब्रो को ब्लग भित्र पस्यो कि हावादारी सुसेलाले खुत्रुक्कै पर्ने गरी खसखस लागिहाल्छ भन्या। यसपाली लागेका रुघाखोकी यही ब्लगलाई दिन पर्यो फ्लु भए पनि होस् हावा ब्रोलाई। हावा ब्रो कुनै कुनै शब्द चाँही भुटुक्कै पार्ने गरी जाइलिन्छ क्या जानेरै पनि किन हो यस्सो खुसुक्क कन्ट्रोल गरे हुने हो। फ्याट्टै खसाइलिन्छ अनि प्रचण्डे शैलीमा धाकछोप पनि मन्चन गराइलिन्छ यो त अली भएन हो गाँठे। लेख्दा लेख्दै Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-26441630900140961592009-08-12T11:22:24.017+03:002009-08-12T11:22:24.017+03:00यो टाँसो त चैत बैशाखको हुरी जस्तै जोडले बग्यो है ...यो टाँसो त चैत बैशाखको हुरी जस्तै जोडले बग्यो है हावा जी । ढलाउन कत्ति बेर छैन लुरा-लामरेहरुलाई ।
त्यसो भए अब पुरुष चाँड खोज्न अगाडी बढनै पर्ने भो हैन त?डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.com