tag:blogger.com,1999:blog-5765701633836570655.post5209594253356156448..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: आई डन्ट युज पोलिथिन ब्याग्जUnknownnoreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-5765701633836570655.post-30877160884452026882009-06-16T08:16:16.122+03:002009-06-16T08:16:16.122+03:00प्रोत्सहनको गरेको मा साथीहरुमा आभार
आकर ब्रो, भन...प्रोत्सहनको गरेको मा साथीहरुमा आभार

आकर ब्रो, भने छि प्लस्टिक छोडन मलाई कती गाह्रो भएको छ बुझिदिनु भएको मा धन्यवाद हेर्नु न हिजो त बिर्सेंछु पो

बसन्त ब्रो, यो सबै फेसन बिदेश बातै त सिक्ने हुन नेपाली ले जापानि हरु बातावरण प्रती सचेत छन भन्ने सुनिन्छ एसो तपाईंको अनुभव पनि सुन्न पाए हुन्थ्यो सुन्दर चीज को पारख गर्ने ब्रो को र मेरो बानी चाँही मिल्दो र छ है हेहेहे

HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-86466728673843630812009-06-16T05:58:48.669+03:002009-06-16T05:58:48.669+03:00रमाईलो पोष्ट गयो फेरी ।
प्लाष्टिकको झोला नबोक्ने...रमाईलो पोष्ट गयो फेरी ।

प्लाष्टिकको झोला नबोक्ने सचेतना संगै 'एकलकाँटे' मात्रै नाम राखेर बाटोमा देखे पनि चिन्न मुश्कील बनाउनु भएको थीयो, अब भने कतै देखीनु भयो भने चाही सजिलै चिन्छु ! (तर त्यो कालो कपडाको झोला भने कायम राख्नु होला :)।

"एक पटक हर्लिक्स किन्दा फ्री मा आएको ..." वाक्य पढ्दा भने साह्रै हाँसो लाग्यो ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-76778837489083318902009-06-16T05:32:02.227+03:002009-06-16T05:32:02.227+03:00राम्रो र रमाईलो कुरा एकलकाँटे ब्रोको!
यता जापानमा ...राम्रो र रमाईलो कुरा एकलकाँटे ब्रोको!
यता जापानमा पनि प्लाष्टिकको थैलोमा पैसा लाग्न थाल्या' छ केहि महिना यता बाट। त्यसैले म पनि एउटा कार्यक्रममा पाएको कपडाको झोला (सेतो छ है मेरो चाहिँ) सधैं साथमा राख्छु।

यो भाटभटेनी स्टोर मेरो पनि 'फेभोरेट' स्टोर थियो नेपाल बसुञ्जेल। घरबाट त्यति नजिक नपरे पनि त्यहिँ जान मन लाग्थ्यो। ब्रोले भनेजस्तै "त्यहाको एयर कण्डीशन, Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-41576369172741715622009-06-15T03:58:27.548+03:002009-06-15T03:58:27.548+03:00ramailo lagyoramailo lagyoNeeti Aryal Khanalhttps://www.blogger.com/profile/16172476576096606684noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-35880743352661098482009-06-14T16:53:19.882+03:002009-06-14T16:53:19.882+03:00हैन यार, तपाई ले साह्रै हसाउँनुहुन्छ, सँधै लेख्दा ...हैन यार, तपाई ले साह्रै हसाउँनुहुन्छ, सँधै लेख्दा । यस्ता खुवि हामीलाई नि सिकाए, हामी नि प्लाष्टिक का झोला छोड्थ्यौँ कि ?Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com