tag:blogger.com,1999:blog-5765701633836570655.post5631077738890321930..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: प्रचण्ड्लाई नई दिल्ली नजाने आदेशUnknownnoreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-5765701633836570655.post-84328266412160366692009-12-10T12:28:48.133+03:002009-12-10T12:28:48.133+03:00http://www.nagariknews.com/politics/party-politics...http://www.nagariknews.com/politics/party-politics/7981-2009-12-09-08-41-58.html
प्रचण्ड विदेशी प्रभुसँग मिले'
अजित तिवारी, विराटनगर मंसिर २४- पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवले विदेशी प्रभुसामु नेपालका प्रधानमन्त्री अधिकृत र मधेशी नेता पियनसरह रहेको बताएका छन्। उनले प्रचण्ड विदेशी प्रभु र अवसरवादीसँग मिलेकाले आफ्नो कुरा नमिलेको दाबी पनि गरे।

‘विदेशी प्रभुसामुNepaliko Aawazhttp://nepalikoaawaz.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-12026338731363164272009-12-09T09:48:30.086+03:002009-12-09T09:48:30.086+03:00बसंत ब्रो, हावा हुन एकदम सजिलो छ पढ़ाई छ भने पढ़ा...बसंत ब्रो, हावा हुन एकदम सजिलो छ पढ़ाई छ भने पढ़ाई हाफ्नुस काम छ भने बोस संग झगड़ा गर्नुस

अनि तपैले भनेको ठीक हो पत्रकार पनि जागिरे न हुन.. उनेरुको पनि समस्या छ.. फॉर्मेट बाट बाहिर गएर लेखन सक्दैनन पत्रिका मा..तेसैले त भनेको ब्लग जिंदाबाद

दिलीप ब्रो, धन्यबाद तर के गर्ने जसलाई भनेको हो तिनेरुले पढ़दैनन.. पढ़े पनि तिनेरुलाई लाज लाग्दैन.. भ्रष्टहरु नै यहाँ नागा बाबा बनेका HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-74420848472667529632009-12-09T00:02:59.589+03:002009-12-09T00:02:59.589+03:00भारत र नयाँ दिल्लीबीचको भिन्नता...
हाम्रा नेता आफै...भारत र नयाँ दिल्लीबीचको भिन्नता...
हाम्रा नेता आफैं उनीहरूकहाँ धाउनु ...
जनमत पाएका प्रचण्ड सत्ताकै लागि भारत धाउन नहुने ...
सूदको स्वागतमा सूदको 'कनफ्यूजन ...

बडो राम्रो लेख्नुभो हावाजी ।पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-75349853225470850082009-12-08T15:30:59.902+03:002009-12-08T15:30:59.902+03:00मैले चाही हाव ब्रोको प्राय:सबै पोस्ट नछुटाई पढ्छु ...मैले चाही हाव ब्रोको प्राय:सबै पोस्ट नछुटाई पढ्छु । आजकल यो भत्ता फेरि सुरु भएपछि भने जोडदार कमेण्ट गर्या छैन (खै पुरानै चेक बाउन्स भो ईथोईपिया बैंक बाट) ।

यो प्रचण्डलाई दिएको आदेश चाही नेपालका सबै नेताहरुलाई सामुहिक रुपमा दिएपनि हुन्छ । तर के गर्नु ढिलो-चाँडो तपाई हाम्रो आज्ञाको बर्खिलाफ यिनीहरु "नजा" भनेको ठाउँमा बारम्बार जाने नै छन ।

अनि लेकाली ब्रो, मलाई यो Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-23873329986784223152009-12-08T10:45:26.823+03:002009-12-08T10:45:26.823+03:00हावा ब्रो को कुरा पढ्दा लाग्छ, म पनि हावा हुन पाए ...हावा ब्रो को कुरा पढ्दा लाग्छ, म पनि हावा हुन पाए ।

के गर्ने पत्रकारले निश्पक्ष भइ कलम चलाउनुपर्छ रे । भुत्राको निश्पक्ष हुनु नि । आज नविन विभासको ब्लग हतारूमा (http://hataru.blogspot.com/2009/12/blog-post_07.html) कहानी कैलाली डुडेझारीकोपढेँ । यो कुरा उहाँ आफ्नो पत्रिका नागरिकमा लेख्न र छपाउन सक्नुहुन्न त्यसैले त उहाँ पनि गुगललाइ प्रयोग गर्दै हुनुहुन्छ ।वसन्तhttp://kunakani.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-81740799398180759682009-12-08T10:33:28.290+03:002009-12-08T10:33:28.290+03:00मिलन जी, फस्टमा कमेन्ट गरेर पनि तपाईं भत्ता को अवस...मिलन जी, फस्टमा कमेन्ट गरेर पनि तपाईं भत्ता को अवसर गुमाउन हुन्छ अब म के भनु.. अनि ब्रो हो भारतले हस्तक्षेप गर्नुमा नेपालका नेताहरुकै हात छ.. त्यसको अर्थ भारतीय नेताहरु बहुत सरीफ छन् हस्तक्षेप गर्न खोज्दैनन् भन्ने हैन.. भारतीय नेताहरु कस्ता चुतीया छन् भन्ने कुरा भारतकै जनताका भनाई र मिडिया मा आउने कुराबाट था हुन्छ.. तर चोरलाई मात्रै दोष लाएर त भएन्.. हाम्रै नेपालका नेताहरुले पनि घरको झ्याल ढोका HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-61822865300703490962009-12-07T19:59:58.290+03:002009-12-07T19:59:58.290+03:00हावा ब्रोले भत्ता दिनको लागि निकै आम्दानी गरे जस्त...हावा ब्रोले भत्ता दिनको लागि निकै आम्दानी गरे जस्तो छ । खै ब्लगमा यसो हेर्दा बिग्यापनका सामाग्री केही पनि देखिदैन त्यस्तो अर्थिक स्रोत आर्जन हुने। कि धमलाको जस्तो टेबुलमुन्तिरको जादु घुमाइन्छ र ? बरु यसो गूगल एड राखे ब्लग छिर्दा क्लिक गरिदिनु हुन्थ्यो । चिया खर्च जुताउन सजिलो अनी कानुनी तवरमा मान्यता पनि। हुनलाई मैले जुनै ब्लग घुमे पनि उनिहरुको एडलाई एकपटक थिचिदिन्छु। बहुरास्ट्रीय कम्पनीको अलिकतीलेकालीnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-58870929668114916302009-12-07T17:14:11.114+03:002009-12-07T17:14:11.114+03:00हावा ब्रोले सुझाएको कुरो ठीक भएर के गर्नु, प्रचन्ड...हावा ब्रोले सुझाएको कुरो ठीक भएर के गर्नु, प्रचन्डको लबस्तरो बानी हेर्दा शंकै लाग्छ!Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-35321721561220079402009-12-07T14:09:02.101+03:002009-12-07T14:09:02.101+03:00हावाजी, यो आदेश सबै स्वाभिमान नेपालीको आदेश हो । य...हावाजी, यो आदेश सबै स्वाभिमान नेपालीको आदेश हो । यसलाइ प्रचण्डले जसरी पनि मान्नुपर्छ । ए.माओवादी पार्टी भित्रै पनि इमान्दार कार्यकर्ताले यो आदेश मान्न दबाब दिनुपर्छ ।वसन्तhttp://kunakani.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-49699578018561622592009-12-07T10:52:12.403+03:002009-12-07T10:52:12.403+03:00भारतिय विस्तारवाद मुर्दावाद! हैकमवादी निति मुर्दाव...भारतिय विस्तारवाद मुर्दावाद! हैकमवादी निति मुर्दावाद! यसरी आज नारा लगाईन्छ नेपालमा अनि भोलिपल्टै फेरि तिनै नेताहरू तथाकथित विस्तारवादी र हैकमवादीको सरणमा पुग्छन् आफ्नो आन्तरिक मुद्धा मिलाउनलाई!!!
कडा तर्क हावाको ।Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-17666826818939668052009-12-07T10:04:33.617+03:002009-12-07T10:04:33.617+03:00कुरो सहि गर्नु भो | यसमा भत्ता पाउनकै लागि म आलोचन...कुरो सहि गर्नु भो | यसमा भत्ता पाउनकै लागि म आलोचना गर्दिन | भारतले हस्तक्षेप गर्नुमा धेरै चाहिँ नेपालकै नेता भनाउँदाको हात छ |Anonymousnoreply@blogger.com