tag:blogger.com,1999:blog-5765701633836570655.post5826757898731470039..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: स्वाइन फ्लु, स्वाइन माकुने सरकार, र माओवादी आन्दोलनUnknownnoreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-5765701633836570655.post-67214078785337580492009-11-08T09:02:49.068+03:002009-11-08T09:02:49.068+03:00प्रबेश ब्रो, तपाईंले खतरा खतरा भन्दै जादा म झन फुर...प्रबेश ब्रो, तपाईंले खतरा खतरा भन्दै जादा म झन फुर्केर यस्तै लेख्दै जानाले मलाई साचै नै खतरा हुन थालिसकेछ है ब्रो ;)<br /><br />हो ध्रुब ब्रो, मलाई पनि कैले एसो भन्ने कैले उसो भन्ने प्रचन्ड को चालामाला देखेर अली चिसो पसेकै हो.. तर पनि प्रचन्ड र माओवादी का अन्य योजनाकारहरुले कम भन्दा कम क्ष्यती मा देश मा अग्रगमन का अजेन्डा लागु गर्न सकियोस भनेर तेसो गरेको भनेकोले मैले पनि सन्का को फाईदा दिउ कि HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-58716313380375178912009-11-06T20:19:33.574+03:002009-11-06T20:19:33.574+03:00लु झ्याप्प आन्दोलन गर्दा कटुवालको सुरुवालमा टुना ख...लु झ्याप्प आन्दोलन गर्दा कटुवालको सुरुवालमा टुना खुस्कियो भने क्या अर्ने हावा ब्रो? बिद्धा मेमसाबलाई मदनले सपनामा पनि मेरो इज्जत नफाली देउ भन्दै कती पटक सम्झाए हुनन् तर कुरो मरिगए बुझिदिने होइनन। मेमसाबको स्क्रु खुस्केर प्रम माकुनेलाई आच्छु आच्छु पारेकै छन। कहिले सोझा सेनापतिलाई पुच्छरमा आगो लाउछिन कहिले अनमिन्लाई खसखस पार्छिन। सेतो बस्त्रको फाईदा उठाएर के पि को बाङ्गो बोलीमा ताली दिन्छिन। ओली लेकालीnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-55125425809747475952009-11-06T15:30:00.574+03:002009-11-06T15:30:00.574+03:00भन्न खोज्या त ठिकै हो हावा ब्रोले तर यो नाचगानरुपी...भन्न खोज्या त ठिकै हो हावा ब्रोले तर यो नाचगानरुपी आन्दोलनले रत्नपार्क पुगेर कर्मकाण्ड पुर्याउने उतिबेलाका सात दलहरुको गोलचक्करवादी आन्दोलनको झल्को गराइरहेछ आफूलाई त!!Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-8695773831421386962009-11-06T12:52:56.886+03:002009-11-06T12:52:56.886+03:00खतरा है !!! एकदम रमाईलो लाग्यो !!!खतरा है !!! एकदम रमाईलो लाग्यो !!!Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.com