tag:blogger.com,1999:blog-5765701633836570655.post7211422428741072662..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: पर्दैन बढाउन तलब सरकारी कर्मचारीकोUnknownnoreply@blogger.comBlogger12125tag:blogger.com,1999:blog-5765701633836570655.post-34427257159303810502009-07-21T14:01:48.504+03:002009-07-21T14:01:48.504+03:00ल साथीहरु मैले खोक्नै परेन...आजको बासी खबर
कर्मच...ल साथीहरु मैले खोक्नै परेन...आजको बासी खबर

कर्मचारीको तलब बृद्धिले महङ्गी आकासियो

६ साउन, काठमाडौं । सरकारले कर्मचारीको तलब बृद्धि गरेको भोली पल्टै ३५ प्रतिशतसम्म मूल्यबृद्धि भएको छ । दैनिक उपभोग्य वस्तु खाद्यान्न तथा तरकारीमा भएको चर्को मूल्यबृद्धिले उपभोक्तालाई पीडा थपेको छ । केही वस्तुमा कृत्रिम रुपमा मूल्य ह्वात्तै बढाइएको मूल्यलाई सरकारले तत्काल हस्तक्षेप नगरे बजार HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-53102423852405759932009-07-21T08:27:13.805+03:002009-07-21T08:27:13.805+03:00दिनेश ब्रो, केही बर्ष अगाडिसम्म अधिकृतको तलब स्के...दिनेश ब्रो, केही बर्ष अगाडिसम्म अधिकृतको तलब स्केल रु ३६०० थियो तेतिखेर काम गर्न सक्नेले पनि सरकारी जागीर खान्छन् भनेर खिसी गरिन्थ्यो..तेसपछि कसको पालामा हो याद भएन तर आयोगको सिफारिशमा सरकारी तलबमान ह्वात्तै बढ्यो र अहिले पियनको स्केल पनि ८,००० र अधिकृतको १४, ००० हजार बढी पुगेको छ.. पत्रिकाको विज्ञापनमा जे आए पनि दक्ष र डिग्री गरेकाहरुले प्नि निजी क्षेत्रमा ८,००० मा काम गरिरहेका छन् त्यति पनि HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-35294664408449424342009-07-20T17:11:50.851+03:002009-07-20T17:11:50.851+03:00हावा ब्रो लेख सटिक छ तर जीबन यापन गर्न आवश्यक न्यु...हावा ब्रो लेख सटिक छ तर जीबन यापन गर्न आवश्यक न्युनतम तलब भत्ता त सबैले पाउनु पर्यो नि होइन र ? जब सरकारले निजामति कर्मचारिकै तलब जीबन निर्वाह गर्न पुग्ने दिन सक्दैन भने अरु कम्पनि या प्राइभेट कम्पनिमा काम गर्नेहरुको बारेमा सोचेर तलब बृध्दि गराउन कसरी पहल गर्न सक्छ ? होइन र ? घुसखोरी बढ्नुको एउटा कारण त जिबन निर्बाहनै नहुने तलबमान हो जस्तो लाग्छ । इमान्दार बनेर बाँच्न नसक्ने भएपछि ,के गर्ने ?दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-55069569433355961002009-07-20T09:19:25.047+03:002009-07-20T09:19:25.047+03:00खोक्नै परो नि ब्रो बेसर्खरीले का त्यो सरकारी जस्तो...खोक्नै परो नि ब्रो बेसर्खरीले का त्यो सरकारी जस्तो कस्ले छुन्छ हेरम त भन्न सक्छ ? नियम कानून कै कुरा गर्ने हो भने निशेधित भनिएको क्षेत्र र अत्याबस्यक सेवा मा अबरोध गरेर कर्मचारीले सरकारकै खिल्ली उडाएका छन नागरिकहरु झाडापखाला र खडेरी ले मरिरेको बेला सेवाग्राही जनतालाई थप् ढुख दिएका छन तेसो गर्न सक्नु को कारण उनिहरुलाई थाहा छ जागिर मरिगये जादैन ढुक्क छ कर्मचारीको गुण्डागर्दिबाट झुकेको छ सरकार अब योHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-6863678439979446452009-07-20T01:10:35.376+03:002009-07-20T01:10:35.376+03:00ह न नेपालाँ नि घोक्रो सुक्ने गरी चर्को घाममा कराकै...ह न नेपालाँ नि घोक्रो सुक्ने गरी चर्को घाममा कराकै रछन त ! के यो श्रम हैन? अब यसरी कराउनेको पोइसो नाबढे हाम्रा बढ़छन त?
५० को भिन्डी १०० को गोल्भेन्दा, सबैले सजिलै किनेर खान सक्ने हुनु परो नि? रहरले "तेलचोर" जस्तो "हासो उठ्ने चोर" को बन्या होला र?
अब के, काँ, कूँ, कसरी चाही था छैन, तर ठाउ पाए सम्म आवाज़ उठाउनै पर्छ भन्छु म, अरुको लोभ डाह नगरम ब्रो, वेसर्खारीले त झन *कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-72514357133640039312009-07-19T07:36:18.606+03:002009-07-19T07:36:18.606+03:00डराइ डराइ गरेको कमेन्टलाई पनि कसैले आलोचना भन्छ ? ...डराइ डराइ गरेको कमेन्टलाई पनि कसैले आलोचना भन्छ ? यो त आलोचनानै होइन नि भत्ताको लोभ नगरे हुन्छ मिलन ब्रो
अनी तलब बढाउने कुरामा त मेरो पटक्कै सहमति छैन. बढी तलब चाहिये अमेरिका यूरोप वा नसके अरब तिर लागे हुन्छ
तर के जान्थे यि देशमै बसी बसी तलब भत्ता र घुस खान पल्केका हरु बिदेशमा *#^ सुक्ने गरी श्रम गर्नHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-67427008072244924532009-07-18T23:35:55.670+03:002009-07-18T23:35:55.670+03:00हुन त देशको अर्थ व्यवस्था र कर्मचारी कै ब्यबहार हे...हुन त देशको अर्थ व्यवस्था र कर्मचारी कै ब्यबहार हेर्दा चाहिं उनीहरुको तलब आधा भन्दा धेरै घटाउनु पर्ने स्थिति छ; तै पनि अहिलेको बजार महंगीलाई धान्न निकै गाह्रो पर्ने अहिलेको तलब व्यवस्था रहेको हुँदा र हरेकले आफुले खर्चेको समय र श्रमको उचित क्षतिपुर्ति पाउनु पर्ने मानबिय आधार नि रहेको हुँदा .. मेरो बिचारमा अहिलेको अवस्थामा केहि तलब बृद्दी आवश्यक छ |

मलाई बिशेष भत्ता चाहिया होइन है फेरी.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-33906467415789413802009-07-17T12:16:53.336+03:002009-07-17T12:16:53.336+03:00दूर्जेय ब्रो, पख्नुस न यि आँफै जोकर जस्ता भ्रस्टहर...दूर्जेय ब्रो, पख्नुस न यि आँफै जोकर जस्ता भ्रस्टहरुको पत्ता नै साफ नगरि भाछैन बुझ्नुभो

सुजन सिस, हिजो सुकेको भिन्डी सस्तोमा पाईन्छ कि भनेर सोधेको ५० रुपैयाँ रे छेउमै एउटी महिला थियिन मतिर हेरेर मज्जाले हासिन केही बोल्नै परेन तरकारीवाला दाई पनि लज्जित झै हुँदै भने के गर्ने आजकाल बडा महँगो छ कोही किन्दैन मेरो तरकारी नोकसान भैसक्यो घाटा लागीहाल्यो

दीप ब्रो, तपाईं पनि मालपोत HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-56732792478618528592009-07-17T10:10:38.152+03:002009-07-17T10:10:38.152+03:00सोह्रै आना सही हो कुरा ।
कर्मचारीको तलब बढ्नु सम...सोह्रै आना सही हो कुरा ।

कर्मचारीको तलब बढ्नु समस्याको समाधान नभई अरू निरुपाय जनतालाई महँगीले ढाड सेक्ने बजारशास्त्र हो । सीमित कर्मचारीको तलब बढ्छ, त्यसको मोल चुकाउनुपर्छ बिहान-बेलुकाको रोजीरोटीको लागि लडिरहेका उपायहीन सर्वसाधारणले । किन अध्ययन-अनुसन्धान गरेर तलब संयोजन, महँगी नियन्त्रणमा ध्यान दिँदैन हाम्रो सरकारी नेतृत्व ?Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-21014660143107521232009-07-17T05:40:32.641+03:002009-07-17T05:40:32.641+03:00हो sujan जी ले भने जस्तै महङ्गी घटाउनुपर्छ। फेरी क...हो sujan जी ले भने जस्तै महङ्गी घटाउनुपर्छ। फेरी कर्मचारीरे हो कि ठगचारी थाहा भएन। काम गर्ने बेलामा भोलिभोलि भनेर जुग बिताउछ। तलब बढाउनेबेला चै अहिले अहिले भनेर उफ्रन्छ।wordflowshttps://www.blogger.com/profile/11559130059420489484noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-12822906816531260432009-07-16T18:18:47.156+03:002009-07-16T18:18:47.156+03:00हावा जी ! निकै राम्रो बिषयमा कुरा उठाउनु भयो।हो त ...हावा जी ! निकै राम्रो बिषयमा कुरा उठाउनु भयो।हो त तलब बृद्धि गरे पछि बजारमा स्वत:मुल्य बृद्धि बढ्छ।मुल्य बृद्धीको नियन्त्रण गर्नु कहाँ हो,सिमित कर्मचारीको को घेराभित्र रहेर यो सरकार नौट्ङकी गर्छ। अब यो सिमित घेराको तलब बृद्दि हुदाँ हरकोही कहाँ खुशी हुन्छ होला र! त्यही भएर तलब बृद्धि होईन महङ्गी घटाउनु पर्छ।Anonymoushttps://www.blogger.com/profile/04364989085004558211noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-58777355916736396242009-07-16T15:04:26.990+03:002009-07-16T15:04:26.990+03:00पप्लु नपरे पछी फेरी जोक्कर काट्ने तयारी होलानी। का...पप्लु नपरे पछी फेरी जोक्कर काट्ने तयारी होलानी। काटौ साथीहो काटौ जति पटक सम्म पप्लु पर्दैन त्यती बेला सम्म जोक्कर काटी राखौ। खेल खेलाउने लाई के हुन्छ र जती पप्लु पर्छ त्यती ठूलो खेल, जती ठूलो खेल त्यती बढी भिष्टी। मोज छ है। तैले कुटे जस्तो गर म रोए जस्तो गर्छु।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.com