tag:blogger.com,1999:blog-5765701633836570655.post7600637186494130716..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: डाबर रियल जुस, नेपाली उपभोक्ता,संचार माध्यम, भारतीय दुतावास, राकेश सुद, अनी भाट भटेनी स्टोरका मिन बहादुर गुरुङगUnknownnoreply@blogger.comBlogger8125tag:blogger.com,1999:blog-5765701633836570655.post-32696743256565709502015-03-01T13:59:38.958+03:002015-03-01T13:59:38.958+03:00म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हाम...म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-16709606843080178392010-11-03T16:56:50.785+03:002010-11-03T16:56:50.785+03:00भारतिय कम्पनिको बिबदित अखाध पदार्थ मिसाएको भनि आलो...भारतिय कम्पनिको बिबदित अखाध पदार्थ मिसाएको भनि आलोचित रियल जुसमा बिज्ञापन गरेको भन्दै नेपल सरकारले भाटभटेनी सुपरमार्केटको संचालक मिनबहादुर गुरुङ प्रति मुद्द् दायर गरेको छन्। कुनै पनि बिज्ञापन कम्पनि संग सहमति नगराई बिबादित बस्तुको उत्पदनलाई बिज्ञापन गरेको भन्दै गुरुङ सहित नायक राजेश हमाल,नायिका करिष्म मानन्धारलाई समेत सोहि बिषयमा अदलतमा मुद्दा दायर भएको हो। अदालतद्वारा गल्ति साबित भएमा
<br /Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-78104756760808808262010-09-30T08:50:56.314+03:002010-09-30T08:50:56.314+03:00बसन्त ब्रो, म पनि त रियल जुस नै पिउथे त्यो सानो बट...बसन्त ब्रो, म पनि त रियल जुस नै पिउथे त्यो सानो बट्टाको पाइप ले तानेर.. बेला बेला मा चोउटा मुखाँ आउंदा मिठै मानेर चपाउथे.. फल्फुलको चोउटा होला भनेर.. के था आफुलाई नन भेज आईटम पो रेछ्.. हेहेहे

ल आकार ब्रो, तपाईंको भत्ता स्विक्रित भैसक्यो.. तपाईंले पैले पनि भत्ता पचाइसक्नु भाकै हो.. तर यसपाली इथियोपियाबाट हैन सेनेगल बाट आउँदैछ तपाईंको भत्ता.. वन मिलियन पाउण्ड को.. त्यो पनि HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-68851336142355459572010-09-29T17:50:14.770+03:002010-09-29T17:50:14.770+03:00अब त्यति गल्ति पत्ता लगाइदिसकेपछि त भत्ता त चाहियो...अब त्यति गल्ति पत्ता लगाइदिसकेपछि त भत्ता त चाहियो नि ब्रो !!!
त्यो कान्तिपुर बाहेक, नागरिक तथा हिमालयन टाइम्सहरुमा छापिएको थियो ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-35043388485788818932010-09-27T15:00:16.752+03:002010-09-27T15:00:16.752+03:00नागरिक,अन्नपुर्ण पोष्ट,अभियान दैनिक सबैमा मिनबहादु...नागरिक,अन्नपुर्ण पोष्ट,अभियान दैनिक सबैमा मिनबहादुर गुरूङको हस्ताक्षर सहितको तस्वीर छापिएको छ ।

मलाइ त यसले विज्ञापन बजारको गतिलो उदाहरण दिएको जस्तो लाग्यो । हिटलरले सय चोटि झुठ बोल्दा सत्य हुन्छ भन्ने मान्यता राखिरहेछन् डाबर कम्पनीहरू ।वसन्त बलामीhttps://www.blogger.com/profile/07054635183749854251noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-75824711369872669102010-09-27T07:59:14.405+03:002010-09-27T07:59:14.405+03:00धन्यवाद राजेन्द्र अनी आकार ब्रोज
आकार ब्रो लाई ध...धन्यवाद राजेन्द्र अनी आकार ब्रोज

आकार ब्रो लाई धेरै धन्यवाद त्रुटी पत्ता लाउनुभकोमा.. भत्ताको लागि सिफारिस गर्छु है.. साचै कुन पत्रीका हो त्यो कान्तिपुर नभये हिमालयन टाईम्स हुनुपर्छ.. अनी ब्रो ले पनि रेअल जुस पिउदा सित्तै मा मासुको चोउटा पनि खानु भको जस्तो छ नि.. हेहेहेHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-72630797349478579132010-09-26T15:40:38.895+03:002010-09-26T15:40:38.895+03:00हावा जी !
त्यो विज्ञापन कान्तिपुर मा चाँहि छापिएको...हावा जी !
त्यो विज्ञापन कान्तिपुर मा चाँहि छापिएको हैन है !
अनि मिनबहादुर ले बिजनेश को लागि, विज्ञापन गरिदिएको झैँ लाग्छ ! डाबर रियल, साँच्चै खान नहुने नै छ !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-27097546056250822382010-09-26T11:29:49.197+03:002010-09-26T11:29:49.197+03:00मैले पनि यही सोचिरहेको:- अब म कस्लाई पो विश्वास गर...मैले पनि यही सोचिरहेको:- अब म कस्लाई पो विश्वास गर्ने होला ? विश्वसनीय ब्राण्ड डाबर र रियल जुसलाई, भाट्भटेनी स्टोर र राष्टिय व्यापारी मीन बहादुरलाई, राकेश सुद र भारतीय दुतावासलाई, नेपाली उपभोक्ता र सन्चार माध्यमलाई ?Rajendra Bishwakarmahttps://www.blogger.com/profile/03375639627631278238noreply@blogger.com