tag:blogger.com,1999:blog-5765701633836570655.post7813861751562589278..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: नेपालीहरुको ढोंगी राष्टियताUnknownnoreply@blogger.comBlogger14125tag:blogger.com,1999:blog-5765701633836570655.post-33419411255182214962010-01-20T08:30:57.026+03:002010-01-20T08:30:57.026+03:00नेपाली को आवाज ब्रो, हाम्रो समस्या त्यै छ के भन्ने...नेपाली को आवाज ब्रो, हाम्रो समस्या त्यै छ के भन्ने के गर्ने ? ब्यबस्था परिबर्तन भो तर संचालक उही भए..अनुहार नफेरी जतिसुकै आदर्स ब्यबस्था राखेर मात्र काम दिनेवाला छैन..
समस्या यहि देख्छु म

हाहाहा लेकाली ब्रो, बडो चोटिलो दिनु भो जनैधारीहरुलाई.. तेसो त जनैधारी हुनु नै पनि अपराध होइन.. तर जनैधारिहरुले म मात्रै बाठो छु, म मात्र समन्वयकारी छु, म मात्र नेतृत्व दिन सक्छु भन्ने अहम HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-37196023762330682962010-01-19T21:36:57.902+03:002010-01-19T21:36:57.902+03:00दौतरीले सर्बोच्चताको खेदो खन्याखन्यै हावा ब्रोले ख...दौतरीले सर्बोच्चताको खेदो खन्याखन्यै हावा ब्रोले खेदोको बिरुद्ध आवाज दरो बनाको बनै क्या अर्ने होला? रणभुल्ल, तिल्लबिल्ल र ट्वाके खाएर झुल्ल म त। कस्को कुरा कता पट्याउनु ? ए हरीराम बैठके कहाँ छ हँ तिम्रो बाहुन भाको जनै ? लौन जे पर्ला पर्ला देखाइदेउ । आजकाल सुन्दै संयन्त्र नामको षड्यन्त्र पनि बनेको छ रे। बाङे भए श्री पशुपतीले रक्षा अरुन् भन्थे बिचरा यी (ष)संयन्त्रबादिले राष्ट्र बेचेर नै राष्ट्रबादीलेकालीnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-29403808176968136272010-01-19T18:34:02.784+03:002010-01-19T18:34:02.784+03:00तितो सत्य .......
Nothing to say .....तितो सत्य .......
Nothing to say .....Nepaliko Aawazhttp://nepalikoaawaz.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-83492270583764383922010-01-19T07:40:06.146+03:002010-01-19T07:40:06.146+03:00बसन्त जी, प्रश्न अलि गारो सोध्नुभो । जाँच मा जस्तो...बसन्त जी, प्रश्न अलि गारो सोध्नुभो । जाँच मा जस्तो बैकल्पिक प्रश्नको व्यवस्था छ कि ? अब आफैले बिषय उठान् गरेपछि केही त भन्नैपर्यो । मलाई लाग्छ राष्टवाद भन्नाले देशलाई आत्मनिर्भर बनाउने तर्फ लाग्नु हो । नेपालको सन्दर्भमा, सबैभन्दा पहिला नेपाल भारत बीच को सीमानामा अन्तराष्टिय मापदण्ड अनुसार सीमा सुरक्षा सैनिक सहित काँडेतार लगाउनु हो ।

ध्रुब जी, मलाई के लाग्छ भने राजनीतिक र सन्चार HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-54660007513808842902010-01-18T08:11:20.197+03:002010-01-18T08:11:20.197+03:00धन्यबाद साथीहरु, सुक्रबार मनमा लागेको कुरा धेरै बि...धन्यबाद साथीहरु, सुक्रबार मनमा लागेको कुरा धेरै बिचार नगरीकनै टासेको थिए.. अलि बढी नै स्मार्ट हुन् खोजेर लेखेछु.. अब धेरै गालि पनि खान तयार भएरै बसेको थिए.. लोड शेडिंग ले गर्दा बल्ल आज ब्लग हेर्न पाए.. साथीहरु कसैले पनि गालि गर्नु भएनछ अलि बोर लाग्यो.. गालि नखाई चित्तै बुझ्दैन आफुलाई.. डोज नै पुग्दैन

जे होस्, साथीहरुले धेरै गम्भीर प्रस्नहरु पनि उठाउनु भाको छ.. म पनि मनन गर्दै छु.. तर HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-82518633275269610382010-01-18T05:09:08.850+03:002010-01-18T05:09:08.850+03:00--लेख मननीय छ! हामीले एउटा गम्भिर आत्मचिन्तन/आत्मस...--लेख मननीय छ! हामीले एउटा गम्भिर आत्मचिन्तन/आत्मसमीक्षा गर्नु र आफूलाई बदल्नुको विकल्प छैन।

यति भन्दा-भन्दै पनि म आफूचाहिँ पक्का पहाडी बाहुन-त्याँ'माथि काठमाण्डौंकै हुँदा-हुँदै पनि एकदम राष्ट्रवादी हुँ भन्ने कुरामा मलाई शंका छैन:)
जय होस् नेपालको!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-51161755769607967012010-01-17T11:11:02.166+03:002010-01-17T11:11:02.166+03:00असल र उत्कृष्ट वाहुनजी, तपाईको यो सत् चरित्र कायमै...असल र उत्कृष्ट वाहुनजी, तपाईको यो सत् चरित्र कायमै राख्नु होला है । हा हा हा खुव हँसायो माथिको वाहुनको कुराले एकछिन...
'जस्तो कि म'
हा हा हा हा । म पनि तपाईँजस्तै वाहुन हुँ है!!

लेखको कुरो गर्छु है अव । नेपालमा वस्ने कोहि पनि राष्ट्रवादी नै छैनन् भन्ने statement लाई जवर्जस्ती पुष्टीगर्न खोजेजस्तो लाग्यो है मलाई त । हुनत पक्का राष्ट्रवादीको मापदण्ड के हुनुपर्ने हो Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-29513093459478210612010-01-17T03:06:36.137+03:002010-01-17T03:06:36.137+03:00एकछिन आफुलाई बिर्सेर आफ्नो देशलाई सम्झनुस्, त्यही ...एकछिन आफुलाई बिर्सेर आफ्नो देशलाई सम्झनुस्, त्यही हो राष्ट्रियता अनि राष्ट्रवाद ।पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-81177812588856811542010-01-17T03:05:55.396+03:002010-01-17T03:05:55.396+03:00......पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-25654494574409934332010-01-16T23:02:29.479+03:002010-01-16T23:02:29.479+03:00के हो रास्त्रियता? यसलाई खै हामि मध्ये कसैले नि रा...के हो रास्त्रियता? यसलाई खै हामि मध्ये कसैले नि राम्ररि बुझ्या जस्तो लाघेन तर ज भए नि पड्दा गहन बिसय नि हलुका जस्तो लाग्यो..एक हिसाबले रमाईलो भयो भन्नु पर्यो.शेरेnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-71560381688027347222010-01-16T19:39:34.326+03:002010-01-16T19:39:34.326+03:00तीतो तर मीठो पस्किनुभयो हावाजीले ।तीतो तर मीठो पस्किनुभयो हावाजीले ।पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-17244855642800206632010-01-16T09:04:45.959+03:002010-01-16T09:04:45.959+03:00राष्ट्रियतालाई जातजातिसँग तुलना गरेर हेर्नु कत्तिक...राष्ट्रियतालाई जातजातिसँग तुलना गरेर हेर्नु कत्तिको ठीक हो, i don't know.
जुनसुकै जातजातिका भए पनि पक्का राष्ट्रवादी नेपाली ज्यादै थोरै छन् मेरो ठम्याइमा । यद्यपि पक्का राष्ट्रवादी कस्लाई भन्ने मलाई पनि थाहा छैन ।एकल यात्रीhttp://merosirjana.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-16371641641744615662010-01-15T18:23:50.098+03:002010-01-15T18:23:50.098+03:00नेपाल भन्ने राष्ट रह्यो भने त्यो जनजातिकै जुझारुपन...नेपाल भन्ने राष्ट रह्यो भने त्यो जनजातिकै जुझारुपनाले मात्रै रहन्छ भन्ने हावा ब्रोको विचारमा मेरो पनि सहमति। उत्तरका होउन् कि दक्षिणका, बाहुनहरुको मलाई पनि भर छैन तर म पनि के ठान्छु भने कतिपय बाहुनहरु असल र उत्कृष्ट पनि हुन्छन् जस्तो कि म ;) कुरो जेसुकै गरे पनि जातीय सहिष्णुता चाहिँ नमासौँ है। भिन्न विचार राखेकै कारण कसैको नाक काट्ने तालिवानी शैली नदोहोरियोस्।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-41168106912290799922010-01-15T13:39:56.819+03:002010-01-15T13:39:56.819+03:00नेपालीहरु नै राष्टवादी छैनन भने भुत्रो हुन्छ नेपाल...नेपालीहरु नै राष्टवादी छैनन भने भुत्रो हुन्छ नेपाल को राष्टिय स्वाधीनता ? निश्कर्ष निराषाजनक भए पनि यथार्थ यहि नै हो । व्यक्ति पिच्छे राष्ट्रयताको परिभाषा भिन्न देखिँदै गएको वर्तमानको चित्र त यही नै हो । हावा जीको विचारमा पूर्णत समर्थन गर्छु । तर हावा जी कसो गरे भइएला पक्का राष्ट्रवादी ?यसो अाइडिया पनि दिनुपरो नि।वसन्त बलामीhttp://kunakani.blogspot.com/noreply@blogger.com