tag:blogger.com,1999:blog-5765701633836570655.post8181997939800775811..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: पल्सर भए पो राम्री केटी पनि पट्टिन्छन्Unknownnoreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-5765701633836570655.post-85791076214962617362010-07-30T11:46:49.233+03:002010-07-30T11:46:49.233+03:00लौ यो कुरा धेरै पो सुनिसकिएको छ । के साँचै हो ?? ...लौ यो कुरा धेरै पो सुनिसकिएको छ । के साँचै हो ?? यो कुरा पत्ता लगाउन नै पर्यो भनेर यसो रिसर्च गरे । ३ जना केटी साथी लाई सोधे । के तिमीलाई पल्सर चड्ने केटा मन पर्छ । उनले जवाब दिइन 'मनपर्दैन ' दोश्रो लाई सोधे ' मन पर्दैन ' अनी तेस्रो लाई पनि सोधे 'मन पर्दैन '। तेसो भए कसलाई मन पर्दो रहेछ त !अनी आफ्नो प्रतिक्रिया दिन थाले । त्यसो हो भने जसले यो कुरामा विश्वाश गर्छ त्यसको Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-2210110617772507502010-06-13T10:15:46.839+03:002010-06-13T10:15:46.839+03:00This comment has been removed by a blog administrator.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-63086588581958179962010-06-12T09:01:18.954+03:002010-06-12T09:01:18.954+03:00I don't think that girls only love the boy who...I don't think that girls only love the boy who have got a pulshar bike,they also love the one who don't have any bike and I'm against all these above comments. There may be some girls but not all OK!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-34515669159167438902010-05-01T12:06:40.657+03:002010-05-01T12:06:40.657+03:00Now days and this time or evident pushar bike and ...Now days and this time or evident pushar bike and girls are going to two side of a coin . if you have pulshar bike at that time you can make large no of girls, and your love will suceess neither it is impossible.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-74526292847986182212009-10-14T14:39:35.350+03:002009-10-14T14:39:35.350+03:00कुरो बेठीक हैन । आजभोलीको प्रेम धन र रूपको भरमा मा...कुरो बेठीक हैन । आजभोलीको प्रेम धन र रूपको भरमा मात्रै चलेको छ ।friendlynirajhttps://www.blogger.com/profile/15572310611205823281noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-7022600124365355002009-10-13T08:12:13.106+03:002009-10-13T08:12:13.106+03:00हाहाहा राजु ब्रो,ठीक भन्नु भो.. यो पल्सर चढेर र चु...हाहाहा राजु ब्रो,ठीक भन्नु भो.. यो पल्सर चढेर र चुरोट खाएर म्याको भाईन्छ भन्ने भ्रम छ युवाहरुलाई.. तर नेपाल का केटीहरु पनि धेरै अघी बढीसके ब्रो... माथिको कम्मेन्ट दिनुहुने केटी मान्छे बुझक्की नै हुनुहुदो रहेछ... त्यस्तो राम्रो कमेन्ट गर्नु भाको छ.. उरन्ठेउला केटाहरुको भ्रम तोडेर.. नत्र त केटीहरु अली पहिला सम्म मात्रै पनि गाला मा लाउने लाली, पोते र नङ पालिस कै कुरा गर्थे भन्ने मेरो अनुभव छ
HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-88738814486728109402009-10-12T19:37:03.046+03:002009-10-12T19:37:03.046+03:00पल्सरको फेशनले समाजमा थुप्रै युवायुबतीहरुको परिवार...पल्सरको फेशनले समाजमा थुप्रै युवायुबतीहरुको परिवारलाई अल्सर बनाएको छ। जो अध्ययनशिल र सिर्जनात्मक साथै भबिस्यमा केही गरेर देखाउनु छ भन्ने धारणा भएका युबतीहरु (लेख अनुसार केटी)छन तिनिहरुलाई पल्सर फेशनले छुदैन तर परिवारमा अलिकती हुनेखाने भएका, बिदेशमा पसिना बेचेर परिवार अनी सिर्फ परिवार भन्दै पैसाको पोको पठाउने बुवाका सन्तान या दाजुका भाईबहिनी परेका छन भने यो अल्सरले असाध्यै निको नहुने गरी गाँजेको छलेकालीnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-12792535593698626842009-10-12T17:34:48.423+03:002009-10-12T17:34:48.423+03:00पल्सरले यस्तो करामत गर्छ वा गर्दैन त थाहा छैन। तर ...पल्सरले यस्तो करामत गर्छ वा गर्दैन त थाहा छैन। तर यस्तै र यो भन्दा पनि बढी चमत्कार गर्छ भन्ने भ्रम भने मैले पनि धेरैमा देखेको छु है!Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-49443806874049275742009-10-12T15:43:43.181+03:002009-10-12T15:43:43.181+03:00अरे यार नेपालका केटीहरुले पनि यस्तो कमेन्ट दिदा रह...अरे यार नेपालका केटीहरुले पनि यस्तो कमेन्ट दिदा रहेछन |

अनि जे सुनियो तेही लेख्न पनि नपाइने रे ,नेपालमा लोकतन्त्र मात्रै नभएर गणतन्त्र आइसकेको ति दिदिलाइ थाहा रहेनछ कि क्या हो ?

तर हावा ब्रोको कुराचाही सहि हो है | केटीहरुलाई पल्सर चड्ने र चुरोट(महँगो कुन छ तेही) खाने केटाहरु भएपछी केहि चाहिन्न रहेछा यार |Raju Manhttp://solutionispossible.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-89565665817680810832009-10-12T07:40:40.463+03:002009-10-12T07:40:40.463+03:00धन्यवाद नेपाली को आवाज ब्रो, यो मेरो बिचार नभएर मो...धन्यवाद नेपाली को आवाज ब्रो, यो मेरो बिचार नभएर मोबाईल मा एकजना माईक्रो बस को युवा ड्राइभर ले कुरा गरेको सुनेको जस्ता को तेस्ताइ लेखेको हु.. अब अरुले फोन मा कुरा गर्दा यता बाट बोल्ने को आवाज मात्र सुनिन्छ तेसैले..

एकजना केटी मान्छे ले फेसबूक मा दिनुभएको प्रतिकृया मलाई राम्रो लाग्यो.. उहा भन्नुहुन्छ:

"यो कस्तो ब्लग साईट हो? पल्सर बाईक ले केटी पट्टिन्छ भनेर कस्ले HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-52172138209216442712009-10-12T05:25:00.237+03:002009-10-12T05:25:00.237+03:00Hawa Bro duiitarphi kura rakheko bhaye bhujhna ajh...Hawa Bro duiitarphi kura rakheko bhaye bhujhna ajha sajilo hunthyo ki ...
Tara kura chahi sahi ho la tapaiko...Nepaliko Aawazhttp://nepalikoaawaz.blogspot.comnoreply@blogger.com