tag:blogger.com,1999:blog-5765701633836570655.post9101144931766273694..comments2023-09-27T13:00:16.681+03:00Comments on हाम्रो नेपाल मा : HAMRO NEPAL MA: जुत्ताले ठोक्नुपर्छ यि मुजी मन्त्रिहरुलाईUnknownnoreply@blogger.comBlogger15125tag:blogger.com,1999:blog-5765701633836570655.post-37060379152690695242009-09-21T07:59:58.083+03:002009-09-21T07:59:58.083+03:00हाहाहा लेकली ब्रो, तपाईंले जस्तो चासो राखेर पढिदिए...हाहाहा लेकली ब्रो, तपाईंले जस्तो चासो राखेर पढिदिएर कम्मेन्ट लेखिदिदा साचै नै धेरै मजा लाग्छ... अझ असहमत भएर कम्मेन्ट गर्दा त अझ बढी मजा लाग्छ...पछाडि मुर्मुरिएर सराप्ने भन्दा पनि अगाडि गाली गर्ने कमेन्टलाई सधैं स्वागत छ..किन भने जती तपाईंहरुले असहमती जनाउनु भो तेती मलाई कुरा फुर्छ... हेहेहे

अनी ब्रो, धन्दा नमान्नुस्... यो भन्दा झर्रो गाली गर्ने बिचार मेरो छैन... तेसका पछाडि पढने HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-31400244028522696572009-09-20T14:58:49.054+03:002009-09-20T14:58:49.054+03:00होइन हावा ब्रो त्यो भन्दा पनि बढी भयो भने हजमोलाले...होइन हावा ब्रो त्यो भन्दा पनि बढी भयो भने हजमोलाले पनि काम गर्दैन। सिमा नकाटेकै राम्रो हुन्छ। सिमा नाघ्ने प्रतियोगितामा सामेल हो भने पाठकले खापसियो र प्यारासुटको धागो बन्दोबस्त गर्नु पर्ने हुन्छ। त्यो बाध्यतामा हामीलाई नपुराउनु हुन अनुरोध छ। मन्दीले सताएको बेलामा बाध्यताको घन्टी बजाइदिनु भयो भने कानमा रुइ कोच्नु बाहेक अरु उपाय मरु हावा ब्रो।लेकालीnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-13506858821139568032009-09-20T11:06:54.613+03:002009-09-20T11:06:54.613+03:00हाहाहा प्रबिण ब्रो, मेरो मन मा पनि अझ फोहोर गाली आ...हाहाहा प्रबिण ब्रो, मेरो मन मा पनि अझ फोहोर गाली आएको थियो तर आमा चकारी गाली गर्दा लैङीक पूर्बाग्रह होला भनेर तुलनात्मक रुपमा सभ्य भाषा प्रयोग गरेको... माओवादी को बारेमा मेरो भनाइ पनि तपाईंको जस्तै नै हो

धन्यवाद डिजीटल सब्वे ब्रो, मलाई भने अङ्रेजी मा कनी कुथी लेख्दा वाक्क लागेर नेपाली मा लेखेको हुँ.. अङ्रेजी मा भए बिदेशी ले पनि पढलान भन्ने हो... तर ब्लग मा लेखेर ठुलो मान्छे बनुला भन्नेHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-61114239480886197842009-09-20T10:28:05.968+03:002009-09-20T10:28:05.968+03:00Insider's information.
angrezi bhasa ma lekhe...Insider's information.

angrezi bhasa ma lekhe jhan lokpriye ra wider audience paune thiyo...sujhabAnonymoushttps://www.blogger.com/profile/10426428398765036086noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-15992112857177897312009-09-20T10:13:03.334+03:002009-09-20T10:13:03.334+03:00भाषाको सवालमा मेरो कुनै आपती छैन बरु पूर्णरुपमा सह...भाषाको सवालमा मेरो कुनै आपती छैन बरु पूर्णरुपमा सहमती छ, ति मुजी मन्त्रिलाई अझ सभ्य भो भन्छु म त। हो म पनि नयाँ ब्यबस्थाको पक्षमा छु आखिर हामीले धेरै नाटक हेरेर यहाँ शताब्दी त गुजारी सक्यौ भने जाबो २-४ बर्ष फेरी हेरौ न के गर्दा रहेछन माओवादीले।प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-58059756013103588762009-09-20T10:11:41.252+03:002009-09-20T10:11:41.252+03:00के बि ब्रो, अहिले नै धेरै उग्र हुँदा माओवादी लाई ...के बि ब्रो, अहिले नै धेरै उग्र हुँदा माओवादी लाई सिध्याउनु पर्छ भन्नेहरुलाई बल पुग्ला भनेर तेसो नगरेका होलान... तर यस्तै रहने हो भने माओवादी ले नगरे १०,१२ जना को हुल ले जसलाई भेट्यो तेसलाई भाटे कारवाही गर्नेछन

जोतारे ब्रो, एक दुई कक्षा पढदा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ पंचायति ब्यबस्था अमर रहोस् भनेर मैले पनि नारा लाएको हो... तेसैले बहुदल को आन्दोलन गर्ने हरु सँग औधी HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-24943752657902936702009-09-19T08:42:41.316+03:002009-09-19T08:42:41.316+03:00हावा साथी, कुरा सही हो, नेताहरूलाई पाठ पढाउनैपर्ने...हावा साथी, कुरा सही हो, नेताहरूलाई पाठ पढाउनैपर्ने छ, तर प्रस्तुति भने सुपाच्य भएन है साँच्चै ।
अनि माओवादी प्रति हावा जीको निकै सदयता बढ्दै छ नि पछिल्लो समयमा । के माओवादी नै हो त अबको सही विकल्प ?Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-36347712923291677762009-09-18T15:25:27.695+03:002009-09-18T15:25:27.695+03:00हावा ब्रो मा यसरी एकाएक परिवर्तन आएर हिजो आज बढी न...हावा ब्रो मा यसरी एकाएक परिवर्तन आएर हिजो आज बढी नै देश प्रति चिन्तित देखिनु हुन्छ,मा त अझ भन्छु माओवादी हरु ले यि नेताहरु लाई केही गर्न सकेनन, किन भाषाण गर्ने ठाउँ मा हगिन्जेल चुट्न र भाटा हान्न सक्दैनन, भाषण गर्न गएको मान्छे माओवादी ले कान समातेर सारा जनता सामु उठबस गर्न लगाए भन्ने सुन्न पाए जनता सार्है खुशी साथ दसैं मान्ने थिए कि ?

केबि चाम्लिङकेबीhttp://yahoo.comnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-34681605274847275622009-09-18T13:19:52.659+03:002009-09-18T13:19:52.659+03:00hawa bro mero chitta dukheko haina la halka sabhya...hawa bro mero chitta dukheko haina la halka sabhya bhasaamaa gali garau bhaneko matrai ho
tara sala netaharu sabailai kaalo moso dalnuparchha ratnaparkmaa rakhera tyatile pani napuge bagmatimaa lagera nuhaaidinu parchhaNepaliko aawazhttp://nepalikoaawaz.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-58793468362129183332009-09-18T09:42:24.886+03:002009-09-18T09:42:24.886+03:00हाहाहा नेपाली को आवाज ब्रो, तपाईंले पनि प्रयोग गर्...हाहाहा नेपाली को आवाज ब्रो, तपाईंले पनि प्रयोग गर्नुभो मुजी नेता भनेर हेहेहे... मैले पनि नेपाली को आवाज सुनाउन लाई नै स्पेसल इफेक्ट को लागि मुजी भनेको हो... अब तेती सम्म पनि भन्न पाएन भने त कसरी आफ्नो फ्रस्टेशन देखाउने होला...सेक्सी भन्न हुने जमाना मा मुजी भन्नु त सामान्य नै हुनुपर्ने हो..सरी है चित्त दुखेको मा

लेकाली ब्रो, तपाईंको आख्यान ले त मेरो मथिङल नै रिङ्गयायो बा के सारो झर्रो HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-30658600248666414102009-09-18T00:57:41.025+03:002009-09-18T00:57:41.025+03:00माउबादी कम्ति बाठा छन र भन्या, ढुंगाले ठोक्नुमा ग...माउबादी कम्ति बाठा छन र भन्या, ढुंगाले ठोक्नुमा गहिरो कारण छ के ......
हाम्रां यस्ता जुत्ताले ठोक्नु पर्ने कति छन कति ब्रो.....तपाइको एक दुइ जोरले के हुन्छ? अब देशमा फाटेकै भए नि जुत्ता चप्पलकै अभाव भए के गर्ने ? ढुंगा मुला जति 'नि पाइन्छ ।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-36440889437027250092009-09-17T19:34:29.795+03:002009-09-17T19:34:29.795+03:00हत्तेरिका हावा ब्रो एउटा कुरा लेख्नै भुलेछु। त्यो ...हत्तेरिका हावा ब्रो एउटा कुरा लेख्नै भुलेछु। त्यो त्री. वि. को के जाती डाक्टर साहेब(दरिद्र मने डा.) हरुको पनि झाको झर्ने लेख जानु पर्यो भन्या। पियनको छोराले डाक्टरी पढ्न मनासीब कि मनाही छ भनेर आन्दोलन गर्नेहरुलाई पनि जुत्ताको माला उपहार दिनु पर्ने हो।लेकालीnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-55382413346975967472009-09-17T18:37:50.565+03:002009-09-17T18:37:50.565+03:00एकदम सहि ब्रो !!एकदम सहि ब्रो !!Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-17818977069515018262009-09-17T18:22:09.103+03:002009-09-17T18:22:09.103+03:00दरो गयो हो हावा ब्रो। मौबादी फेरी बिच्केलान होस् ग...दरो गयो हो हावा ब्रो। मौबादी फेरी बिच्केलान होस् गर्नुस् है। बरुलाले डस्दा माइली भाउज्यैको कम्मरै खुस्केर आजकल साइबर नामको दुनियाँमा रसगोला खाँदैछिन रे भन्ने गाइगुइ सुनिन्छ। यसरी ठोक् नै भनेर निर्देश गर्दा तपाईंको टाउकोमा लोहाको टोपी भिर्न नभुल्नु होला मेरो सुझाब है। ठोक्न त यी मुला तोरिलाहुरे मन्त्री जातकालाई नै हो गिदी नै खुस्कने गरी तर सारो अराजकता हुँदा सास्ती भोग्ने दु:ख फेरी माइला दाई नै लेकालीnoreply@blogger.comtag:blogger.com,1999:blog-5765701633836570655.post-21747857944095308402009-09-17T15:00:38.023+03:002009-09-17T15:00:38.023+03:00sahi kura ho hawaji tara gali garna pani sabhya bh...sahi kura ho hawaji tara gali garna pani sabhya bhasaamaa gaali garne garnuhos na yasta "muji neta" jastaa asbhya bhasaako prayog nagare kaso holaa blogmaa chahiNepaliko Aawazhttp://nepalikoaawaz.blogspot.comnoreply@blogger.com