Tuesday, November 16, 2010

केटि ड्राइभर र केटि नै खलासी

आज मैले एउटा माइक्रोमा केटि ड्राइभर र केटि नै खलासी देखे. रमाइलो अनि खुसि लाग्यो. हाम्रा दिदिबैनिले पनि बि ए, एम ए बेरोजगार हुनुभन्दा यस्तै केहि गरे हुन्थ्यो नि !