Tuesday, August 21, 2012

लौ मनिषा कोइरालाले डिभोर्स गरिन अरे


लौ मनिषा कोइरालाले पारपाचुके यानी कि डिभोर्स गरिन अरे... ठीक गर्यौ मनिषा... तिमीलाई मेरो पनि समर्थन छ... तिम्लाई मैले त्यो जुत्ता बेच्ने ट्वाकेसँग बिहे नगर भनेकै त थिए नि.. अनी के छ त तिम्रो बिचार मेरो बारेमा.. ईलु ईलु ईलु ईलु

Sunday, August 12, 2012

आहा कस्तो राम्रो काम...

नेपाली सेनाका भुपु जवान रामकृष्ण महर्जनले मच्छे गाउँमा पाखो जग्गा भाडामा लिएर ओर्गानिक खेती गरेका छन... उनी शान्ति सेना मा बिदेश पनि पुगेर आईसकेका छन... तर उनी काम गर्न मन भये बिदेश किन जानुपर्‍यो र भन्छन... उनले देशमै तरकारी फलाएर राम्रो आम्दानी गरिरहेका छन.. तेती मात्र हैन टी यू मा पढने एक जना बेरोजगार युवा लगायत थुप्रै गाउँलेलाई रोजगारी पनि दिएका छन.. आहा कस्तो राम्रो काम.. हाम्ले पनि केही सिक्ने कि ?