Showing posts with label Nepalis in United States of America. Show all posts
Showing posts with label Nepalis in United States of America. Show all posts

Monday, October 25, 2010

अमेरिकामा साथीकी बुढी नाच्दा नेपालमा रमाइलो

अमेरिका मा बस्दै आएको साथीले बुढी नाचेको तस्बिर फेसबुक मा राखेछ. साथीकी बुढी झकिझकाउ भएर दंग पर्दै नाचेको देखेर मनमा लाग्यो: नेपालीहरुको आत्म सिद्धि वा सेल्फ अक्चुअलाइज़शन त अमेरिका पुगेपछि हुँदो रछ. गोराहरुको आत्म सिद्धि चाहि कसरि हुदो हो ?