A Blog from Nepal: नेपालको सर्बाधिक लोकप्रिय ब्लग..हा..हा..हा
Monday, October 25, 2010
अमेरिकामा साथीकी बुढी नाच्दा नेपालमा रमाइलो
अमेरिका मा बस्दै आएको साथीले बुढी नाचेको तस्बिर फेसबुक मा राखेछ. साथीकी बुढी झकिझकाउ भएर दंग पर्दै नाचेको देखेर मनमा लाग्यो: नेपालीहरुको आत्म सिद्धि वा सेल्फ अक्चुअलाइज़शन त अमेरिका पुगेपछि हुँदो रछ. गोराहरुको आत्म सिद्धि चाहि कसरि हुदो हो ?
धन्यवाद आकार ब्रो, राम्रो कुरा सम्झाउनुभो.. तेसैले त हावा नाम राखेको ब्यक्तिगत टिप्पणी गर्न सजिलो होला भनेर.. फेरी यो चित्र चाँही मैले सार्वजनिक वेबसाईट बाट नै लिएको हुँ.. हेहे
हावा ब्रोकोतिर हावा खान आउन नपाएको पनि थुप्रै भएछ। ब्रोको आजभोलिको यो 'फेसबुके' स्टाइलको ब्लगिङ पनि घत पर्यो। जेहोस्, ब्लग पढ्न पाइरहुँ। अनि साँच्चै, गोराहरुको आत्मसिद्धि चाहिँ कसरी हुँदो रहेछ, मलाई पनि खुल्दुली भयो भन्या!
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक।
फेसबुक को फोटो यता ल्याएर राख्दा, साथि ले नराम्रो पो मान्ने हो कि ?
ReplyDeleteधन्यवाद आकार ब्रो, राम्रो कुरा सम्झाउनुभो.. तेसैले त हावा नाम राखेको ब्यक्तिगत टिप्पणी गर्न सजिलो होला भनेर.. फेरी यो चित्र चाँही मैले सार्वजनिक वेबसाईट बाट नै लिएको हुँ.. हेहे
ReplyDeleteधेरै पछी आइयो हावासंगै बहकिन । बुढी नाचेको देखेर रमाइलो मान्नै पर्यो नि होइन त ?
ReplyDeletetesari arkako photo rakhda Copyright le garo parla hai hawa ji....
ReplyDeleteहावा ब्रोकोतिर हावा खान आउन नपाएको पनि थुप्रै भएछ। ब्रोको आजभोलिको यो 'फेसबुके' स्टाइलको ब्लगिङ पनि घत पर्यो। जेहोस्, ब्लग पढ्न पाइरहुँ। अनि साँच्चै, गोराहरुको आत्मसिद्धि चाहिँ कसरी हुँदो रहेछ, मलाई पनि खुल्दुली भयो भन्या!
ReplyDeleteम एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।