Thursday, May 31, 2012

संबिधान सभा बिघटन भो ? ....खुच्चिङ


संबिधान सभा बिघटन भएकोमा सारा नेपालीलाई मेरो भन्नु एति मात्रै छ... खुच्चिङ.... जयन्त प्रसाद्को जुत्ता हेरेर बस । सायद तिमीहरु तेसकै लायक छौ ।

नैतिक दायित्वको कुरा गर्ने हो भने राष्ट्रपती बाहेक राजनिती गरिरहेका सबै सन्स्थाका प्रमुखहरुले आआफ्नो पद बाट राजिनामा गर्नुपर्छ । सबैभन्दा बढी जिम्मेवार तीन ठुला पार्टी र मधेसी मोर्चाका शिर्षस्थ भनाउदा नेताहरुले त राजिनामा मात्र हैन राजनीतिक जिवन बाटै सन्यास लिएर काशिवास गरे हुन्छ ।

तेतिमात्र हैन आदिबासि, जनजाति, मधेसि, बाहुन्, छेत्री, आदी सबै सँगठन प्रमुखहरुले सामुहिक राजिनामा दिनुपर्छ ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete