Friday, June 17, 2011

खबरदार..संबिधान जारी गरेन्यौ भने म पनि देखाइदिउला फेरी


१ महिना बित्नै लाग्यो..
अब दुई महिना मात्र बाँकी छ्

छिटो छिटो गर्नुपर्‍यो
संबिधान सभाका नेताहरु हो

तिमेरुलाई सित्तैमा खान पालेको होइन मैले
भतुवाहरु हो

आबु दुई मैना भित्रमा संबिधान जारी गरेन्यौ भने....

खबरदार म पनि देखाइदिउला फेरी

Monday, June 6, 2011

कुरो खरो छ्

कुरो खरो छ्,

गरी खानेले चाकरी गर्दैन

चाकरी गर्नेले गरी खाँदैन

सबैलाई चेतना भया