Friday, June 17, 2011

खबरदार..संबिधान जारी गरेन्यौ भने म पनि देखाइदिउला फेरी


१ महिना बित्नै लाग्यो..
अब दुई महिना मात्र बाँकी छ्

छिटो छिटो गर्नुपर्‍यो
संबिधान सभाका नेताहरु हो

तिमेरुलाई सित्तैमा खान पालेको होइन मैले
भतुवाहरु हो

आबु दुई मैना भित्रमा संबिधान जारी गरेन्यौ भने....

खबरदार म पनि देखाइदिउला फेरी

Monday, June 6, 2011

कुरो खरो छ्

कुरो खरो छ्,

गरी खानेले चाकरी गर्दैन

चाकरी गर्नेले गरी खाँदैन

सबैलाई चेतना भया

Tuesday, May 31, 2011

तीन मैना भित्र संबिधान जारि गर...नत्र देखाइदिउला तिमेरुलाई

आ आफ्नो गरी खान्या हो.
कसैले पनि फूर्ती नलान्या हो.
अब तीन मैना भित्र संबिधान जारि गरन्या हो.
नत्र मलाइ पनि साच्चैको जङ को चलन्या हो.
अनि म पनि नेताहरुलाई देखाइदिन्छु.
सबैलाई चेतना भया.

Friday, May 27, 2011

संबिधान सभालाई अन्तिम पटक छ महिनाको लागि मेरो अनुमती

लु त लु, नेताहरुले पनि धेरै रोइ कराइ गरे

एक पल्टलाई भये नि संबिधान सभा को म्याद थप्दिनु पर्‍यो भनेर

राष्ट्रपती पनि आफ्नो पनि पद जान लाग्यो भनेर क्वाँ क्वाँ गर्न थाले

मलाई पनि दया लागेर आयो

सभासदले अहिले खाइपाइ आएको तलबमा आधाले कतौटी गर

अनी एकपटक अन्तिम पटक छ् महिनाको लागि म्याद बढाओ

तर भन्देकोछु नि यो अन्तिम पटक हो, त्यो नि छ मैनाको लागि मात्र

यिनेरुलाई त तलबै नदिएर हलो जोत्न लाउनु पर्ने हो तर के गर्ने

मेरो जिन्दगी त यस्तै नै हुने भो

मेरा जस्तै यिनेर्को पनि साना साना बच्चा देखेर माया लाग्छ

घिच, अझै छ मैना सम्म घिच

तीमेर्को बाउको के जान्छ र...

Sunday, May 22, 2011

म बाहुन आदिबासी यो देशको

छेत्रीहरुले पनि कडा नेपाल बन्द गरेर देखाइदिए

तर खोई त बाहुनहरु जुर्मुराएको ?

थुक्क काँतर हुतिहारा बाहुन हो

तिमेरुले मेरो चुच्चो नाक को बेज्जत गर्ने भयौ

जय शम्भो

Monday, May 16, 2011

जेठ १४ भित्रै सम्विधान जारी नभए फाटेको जुत्ता उपहार


अब कुरा नचपाएर भन्नुपर्ने भो
जेठ १४ भित्र जस्तो भये नि सम्विधान जारी गर भनी म आज्ञा गर्दछु

कुरा मिलेको जती जारी गर, नमिलेकोमा पछी बहस गर्दै गर्नु
तर बन्द सन्द हडताल सडतालको गर्न पाइदैन मैले भन्देको छु

जेठ १४ भित्र सम्विधान जारी नगरे जनताले अब जर्ज बुस र राकेश सूदलाई हैन

संबिधान सभामा पठाएका प्रतिनिधि, नेता कार्यकर्ता लगायत सार्वजनिक पदमा बसेका जसलाई भेट्यो उस्लाई फाटेको जुत्ता हान्न म नेपाली जनतालाई अनुमती दिन्छु

Thursday, May 12, 2011

लौ बर्बाद..बाहुनहरुले देश खत्तमै पारे

संबिधान न आउने नै भयो जस्तो छ...

लौ बर्बाद...

बाहुनहरुले देश खत्तमै पारे

Tuesday, May 3, 2011

झक्कुलाइ पनि झापड?...... हा हा हा


हा.............. हा............... हा
जनता को झापड खाने झक्कु प्रसादलाइ बधाई छ
अब झक्कु पनि ठुलो मान्छे हुने भए
ल है नेता कार्यकर्ता हो
झट्टै बेलैमा संबिधान बनाओ है
नत्र तिमेरु सबैको ठुलो मान्छे बन्ने पालो आउदैछ
हा.........हा............. हा

Saturday, March 5, 2011

के पी बाजे हिजो राती मरे

के पी बाजे हिजो राती मरे.
बाजेको क्लिनिकल डेथ बिहानै भइसकेको डाक्टरले जानकारी गराएका थिए.
मरिसकेको मान्छेको स्वास्थ्य कामना गर्दै दिउँसो कांग्रेसीहरूले शिव मन्दिरमा पुजा गरेछन्.
बाजेलाई कांग्रेसीहरूको ढोंगमा झांक चलेर आएछ, भेण्टिलेटरबाट पनि सास लिन छाडिदिए.
बाजेले मर्ने दिन रोजेकै हुन्.. मरेपछि विदा मनाएर तास खेल्न, जाँड खान बस्छन् भन्ने बाजेलाई थाहा थियो.
तेसैले भोलीपल्ट सार्वजनिक विदाको दिन परोस भनेर बाजेले मर्ने दिनमा शुक्रवार रोजेका हुन्..
तर, काट्टे बाहुनहरू पनि के कम, आइतवार पनि विदा गरिदिए
अब, कतै पिकनिक सिकनिक गएर २ दिन मोज गरे हुने भो
बाजे स्वर्गमा पुगेर पनि जिल खाइरा होलान्..

Friday, February 25, 2011

समाज परिवर्तन को लागि पोलिटिक्स
















समाज परिवर्तन को लागि पोलिटिक्स माने राजनीति गरम साथी हो....

एक अर्काको खुट्टा तान्नको लागि होइन

Saturday, February 19, 2011

को हो यार यो ब्रायन आडम्स भन्ने मान्छे?


को हो यार यो ब्रायन आडम्स भन्ने मान्छे?

यो पनि समलिङी हो कि क्या हो

हुँदा हुँदा एस्ले पनि आज ट्राफिक जाम गरायो यार

कैले नाम नसुनेको को र छ् यो जाठा ?

Friday, February 11, 2011

जाठा राष्ट्रपती सवारी चाहिने ?


आज पनि राष्ट्रपती को सवारी रे

ट्राफिक जाम

ड्राइभर, खलासी र यात्रु को डिस्कस

अस्पताल जाने मान्छेहरु को बिचल्ली

मेरो अफिस सवारीमा पनि ढिलो

फुत्त मेरो मुखबाट निस्कियो

जाठा राष्ट्रपती सवारी चाहिने ?

Friday, February 4, 2011

झल्लू नाथ पो नेपालको अर्को प्रधानमन्त्री ?

ओह गड..... नो.....

तेस्रो लिङगी झल्लू नाथ पो फेरी नेपालको अर्को प्रधानमन्त्री ?

माओवादी हो,

यो तिमेरुले के गरेको भन्या ?

......भनेर हाम्लाई लाइराछ

Tuesday, January 18, 2011

कुमार कान्छा मरेछन... बेसै भो

कुमार कान्छा पनि मरेछन...

बेसै भो...

अनाबस्यक दु:ख पिडा बाट जोगिए...

रिप कुमार दाई

Thursday, January 13, 2011

यस्तो पनि हुँदो रेछ जिन्दगीमा

यस्तो पनि हुँदो रेछ जिन्दगीमा कैले कैले

आफ्नै ब्लगमा आउनुपनी एक जुगै भो ऐले

यस्तो पनि हुँदो रेछ