
१ महिना बित्नै लाग्यो..
अब दुई महिना मात्र बाँकी छ्
छिटो छिटो गर्नुपर्यो
संबिधान सभाका नेताहरु हो
तिमेरुलाई सित्तैमा खान पालेको होइन मैले
भतुवाहरु हो
आबु दुई मैना भित्रमा संबिधान जारी गरेन्यौ भने....
खबरदार म पनि देखाइदिउला फेरी

आ आफ्नो गरी खान्या हो.


के पी बाजे हिजो राती मरे.
ओह गड..... नो.....