Thursday, January 13, 2011

यस्तो पनि हुँदो रेछ जिन्दगीमा

यस्तो पनि हुँदो रेछ जिन्दगीमा कैले कैले

आफ्नै ब्लगमा आउनुपनी एक जुगै भो ऐले

यस्तो पनि हुँदो रेछ

4 comments:

  1. अनी फुर्सतभका दुई चार जनाले यो पोस्ट पनि पढनेछन..

    अझ काम खोज्दै गरेका बेरोजगारहरुले त कमेन्टपनी गर्न बेर लाउदैनन

    ReplyDelete
  2. मलाई न त फुर्सद छ, न त म काम खोज्दै गरेको बेरोजगारनै परें; तर पनि मैले यो पोष्ट पढें, अझ कमेण्टनै ठोकें:)

    यस्तो एक जुगे स्थितिबाट चाँडैनै मुक्ति मिलोस् भाइलाई!

    ReplyDelete
  3. अल्छी र बेफुर्सदिलो दुवै गुण भा'को मान्छे तपाई

    ReplyDelete
  4. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete