Tuesday, May 31, 2011

तीन मैना भित्र संबिधान जारि गर...नत्र देखाइदिउला तिमेरुलाई

आ आफ्नो गरी खान्या हो.
कसैले पनि फूर्ती नलान्या हो.
अब तीन मैना भित्र संबिधान जारि गरन्या हो.
नत्र मलाइ पनि साच्चैको जङ को चलन्या हो.
अनि म पनि नेताहरुलाई देखाइदिन्छु.
सबैलाई चेतना भया.

8 comments:

  1. हा हा हा प्रवेश ब्रो, फेरि यस्तो धम्की दिदा झनै सम्बिधान नबनाउलान भन्ने डर हेर्न पाउने लोभले

    ReplyDelete
  2. हाहाह .......
    तर विरोध शैलीमा पनि छिमेकी कै रोग पो सर्ला जस्तो छ त ! ब्रो !
    नेता त नेता भए अब ...यी पनि ....!!

    ........... जनता अगतिमा परे पनि ... लौ नेता हरु नै संविधान नबनाएर 'गति' परुन ..........

    ReplyDelete
  3. कसलाई ? नेपालका नेतालाई ?
    झन् खुसि हुन्छन ब्रो, यस्तै खुसीको खबर भन्दै जानुस न, अनि संविधान तीन महिना त के तीन दशकाँ नि बन्दैन ।

    ReplyDelete
  4. उमेश एवम कृष्ण ब्रो, हो यार एस्तो धम्कीबाट त पुरुष बाहुल्य राज्नीती लाई झनै पो मजा आउछ... अर्को उपाय सोच्नुपर्ला ब्रोज

    ReplyDelete
  5. अहिले नै देखाई दिए हुन्थियो है! है! है! :p

    Click Here To Visit My Blog & Get Exciting Free Stuffs. THANKS For Clicking Me!

    ReplyDelete
  6. Haaaa ramro rai6a baru milnea vaa blog ko visitor share garau mero blog http://nepalipedia.blogspot.com/ visit garna navulnu hola ma advertiser ko khojhi ma vautari dai 6u yo blogging duniya ma advertise vanea bitikai poisa spend garnu par6a vanea chai nasochanu hola hai

    ReplyDelete
  7. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete