Sunday, June 28, 2009

नेपालका मुजी मन्त्रीहरु

मुजी मन्त्रीहरु..जाठा ठुलाबडा भनाउदाहरु.. झ्याक्ने बुर्जुवाहरु.. यो सडक तिनेर्को बाउको बिर्ता हो ?... माम्पाखाहरु आजपनी बाटो जाम भएर अफिस जान ढिला भो.. ड्राइभरले ट्राफिक लाई गाली गर्छ ट्राफिक ले ड्राइभर लाई गाली गर्छ एउटा ड्राइभर ले अर्को लाई गाली गर्छ यात्राुले खलासी लाई गाली गर्छ तर यो सब अब्यबस्था को कारण त्यो ठुलामन्छे हाकिम मन्त्री भनिने सुङुरहरु हुन हाम्ले सर्वजनिक गाडी चडनु हुने तिनेर्लाई चाँही सवारी चाहिने ?

काठमाडौंको सडकले सारा राज्नीतिक् प्रशासनिक र सामाजीक भ्रस्ताचारलाई छर्लङ पार्छ.. भोका नाङा जनता को तस्बिर देखाएर डलर कुम्लौने चोरहरु.. अरु मान्छे जस्ताइ हिडन हुँदैन त्यो मोराहरु ले ?.. अनी यी बुद्धिजीवी प्रोफेसनल भनिने बेस्याहरु.. पद र सुबिधाको लागि चोर नेताहरुको अघी लम्पसार पर्ने अवसर्बादी ठगहरु

मलाई एक छिन धुवा धुलो खानु पर्दा त एस्तो झोक चल्छ भने हफ्तौ बन्द हुँदा बटुवा हरुलाई दिनहु किच्किच हुँदा त्यो ड्राइभर खलासी ट्राफिक लाई कती सास्ती हुँदो हो..चोरहरु साना मान्छेलाई जुधाएर देश हाँक्ने गफ लाउने मुनाफाखोर का दलालहरु.. क्रान्ती को फुइ लाउने सुबिधाभोगी ढोङी कम्निस्टहरु

नेताहरुलाई मात्र गाली गरेर पनि भएन.. यतिका धेरै गाडी र बाईक चडने नेता मात्र हैन.. घुसखोर, जग्गा दलाल, मान्छे बेच्ने, केटी बेच्ने, म्यानपावर दलालहरु कालाबजारिया बेपारीहरु अनी तिनका टुप्पा बाट पलाएका फोस्रो रवाफ र शान देखाउनु पर्ने सन्तानहरु पनि हून

सरी साथीहरु मेरो अनियत्रित र असभ्य शब्दहरु ले तपाईंहरुलाई फेरी झोक चल्यो होला चित्त दुखेको भये माफि माग्छु.. झोक चलेको भये मलाई पनि गाली गर्नुस्


11 comments:

  1. ठिक कुरा हो! म पनि दोहो-याऊँछु मुजी मन्त्रीहरु!

    ReplyDelete
  2. थ्याँक्स बसन्त ब्रो, मुख छाडेर लेखेको ले गाली खाइएला भन्ने थियो..अहिलेसम्मा कसैले पनि मलाई गाली नगरेको ले पढने जती सबैले मौन समर्थन नै गर्नु भएको घोषणा गर्दछु..हेहेहेहे

    ReplyDelete
  3. दुई चार दिन हराएको थिएँ .. नेपाली ब्लग जगतले यति धेरै प्रगती गरि सकेछ...

    ReplyDelete
  4. यो त के गाली हो र मेरो मनमा यो भन्दा पनि भयङ्कर गालीजहरु आएका छन्। तपाईले त साह्रै सभ्य भाषा प्रयोग गर्नु भो यिनीहरुलाई।।।

    ReplyDelete
  5. एउटा कुरा के हावा ब्रो, यस्तो शब्द पढ्दा भन्दा सुन्न मात्रै अलि सहज लाग्छ । यस्तै भाषा सुन्ने हो भने, हावा ब्रो ले युट्युबमा 'ट्वाँके प्रोडक्सन' को 'हैन ओ शेरे' भन्ने भिडियोहरु (CHORE DHOTI टाइप गरेर youtube मा सर्च गर्नुहोला) हेरे हुन्छ हाहाहा ।

    जति नै रिस उठे पनि, यस्तो शब्दहरु सार्वजनिक ठाउँमा प्रयोग नगर्दा नै उचित हुन्छ है, हावा जी । तपाईले नि यस्तो प्रयोग गरेपछि उनीहरु र तपाईमा के नै फरक रह्‍यो, हैन र ? हाहाहा
    सरी है ब्रो !
    :)

    ReplyDelete
  6. धन्यवाद भिन्दै किसिमका पोस्टको लागी ।

    ReplyDelete
  7. This comment has been removed by the author.

    ReplyDelete
  8. मिलन ब्रो, थ्याँक्स फर मिठो च्वास्स

    हेहेहे.. दूर्जेय ब्रो मन त मलाई पनि थर्ड डिग्री को गाली गर्ने थियो तर के गर्ने साथी हरुको भावुकता पनि ख्याल गर्नै पर्‍यो

    आकार ब्रो, मेनी मेनी थ्यन्क्स फोर स्त्रेट कुरा तपाईं सुझाव मेरो लागि थापा खुराक हुनेछ तर एउटा कुरा आइन्दा सन्कोच नमानेर सुझाव दिनुहोला डराउन पर्दैन.. हाहाहा

    धन्यवाद आगन टीम लाई फरक मत को सम्मान् गर्नु भएकोमा

    ReplyDelete
  9. कुरा साचो हो, तर यो ब्लग non-veg भनेर classify गरे कसो होला ?

    ReplyDelete
  10. हा हा हा हा नबिन ब्रो एकदम रोचक कुरा गर्नु भो, बहुत मजा आयो..यो पोस्ट यौन उत्तेजना बर्धक जस्तो लागेछ ब्रो लाई..हिहिही

    आगे तपाईंहरुको जो इच्छा..म त Death of the Author बाट अली प्रभावित भएकोले पढने र सुन्ने ले कसरी बुझ्छन भन्ने कुरा चाहेर पनि नियन्त्रण गर्न सक्दिन, हेहेहे...

    ReplyDelete
  11. Raamro cha, aru pani jawos hai

    ReplyDelete