Tuesday, September 21, 2010

नेपाल भारत चीन सम्बन्ध











भारत ले नेपाल को सिमाना मा सैन्य बल राख्यो. चीन ले पनि नेपाल संग को सिमाना मा सैनिक गतिबिधि बढायो. नेपाल का दुवै सेना पूर्व जन सेना र पूर्व शाही सेना क्यान्तोनेमेंट मा सिमित भए. यसले कस्तो चित्र प्रस्तुत गर्दछ ?

निश्चय पनि भारतीय मात्र हैन चिनिया हस्तक्षेप पनि स्वतन्त्र नेपाल को लागि स्वीकार्य हुदैन. अहिले सम्म चीन ले खासै हस्तक्षेप गरेको जस्तो लाग्दैन. तर भारतीय हस्तक्षेप बढ्दै जाने हो भने कहिले सम्म चिनिया हस्तक्षेप रोक्न सकिएला ?


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete