
सुन्दरी प्रतियोगिता धमाधम जनजातिहरुलाई सुन्दरी बनाएर काचो मासु को ठेकेदारहरुले विरोधीहरु लाइ फेरी जिल्याउन सफल भए. अब माओबादीले बिरोध पनि कसरि गरोस? नेवार सुन्दरी लाइ नेपाल सुन्दरी बनाएको बिरोध गरेर के उनीहरुले झन् आफ्नो पत्ता साफ गर्नु छ र ? जनजाति वर्गलाइ बधाई छ. दरिलो घुस पाउनु भएको छ फेरी. .. ;
कुरो मन परो !!! तर माऊवादीलाई यो पटक चाँहि टाउको दुखेको समाचार सुन्नुपरेन !
ReplyDeleteyaha yastai 6.. ghus bina kehi hunna .....
ReplyDeleteसबैले गर्या जस्तो गर्ने न हुन ।
ReplyDeleteधन्यवाद आकार राजेश अनी दिनेश ब्रोज
ReplyDeleteकुसु गुरुङ जी ले फेस्बूकमा मार्मिक ब्यङग गर्नु भाको छ्: "आर्यन जतीका हुनु पर्नेमा जनजाती भएकोमा दु:ख लाग्यो हैन? फाटेको देशलाई सुधार्न मा लाग्ने कि सुन्दरीहरुको काँचो छालालाई हेरेर रयाल काढने?"
वास्तब मा मेरो लेखाइ त्यस्तो देखिन गये पनि आसय त्यस्तो होइन. मैले भन्न खोजेको के भने कसरी बजारले नाफा कमाउन को लागि मात्रै प्रचलित शक्ती केन्द्र र सामाजिक चेतनाको उपयोग गर्ने गर्दछ भन्न खोजेको हो.
हावाजी,
ReplyDeleteजनजाति 'मिस नेपाल' भएको पहिलोपटक होइन । यसको विरोध यसपालि पनि भएकै थियो । अहिले माओवादी अलि अलमलमा परेका कारण यसको विरोधको स्वर बाहिर आउन सकेन । हुन त नेपाली सेनाको घेरामा बसेर कार्यक्रम गरेपछि कसको के लाग्छ ? त्यसैले माओवादीले जनजातिबाट 'मिस नेपाल' भएकोले विरोध गर्न सकेन भन्न कमसेकम हावाजीलाई सुहाउने कुरा होइन । साह्रै हावा गफ गर्नुभो यसपालि ।
हा हा हा पुष्प ब्रो, तपाईंले पनि भत्ता को लोभमा आलोचना गरी छाडनु भन्या ?.. मैले त झन माओवादी को दुखेसो पो प्रस्ट पारीदिएको.. कसरी माओवादीलाई आफ्नो बर्गिय र जातिय आन्दोलन बिच समन्वय् गर्न गाह्रो परेको छ भनेर
ReplyDeleteम एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।