स्याब्बास पारस.. सुजातेकि ज्वाईं बंगलादेशी नागरिक रिज्वानमाथि गोली चलाएर पारसेले ठीक गर्यो.. किन यस्तो हल्लीखल्ली ? कुनै नयाँ कुरो भो र ? ए हो त नयाँ कुरो त भो नि.. नेतामाथि तथा बिदेशी नागरिकमाथि आक्रमण भयो.. तेसैले त यत्तिको हल्लीखल्ली छ अझ पारसेले हो मैले नै क्रोध मा आएर गोली चलाएको भनेर हाक्काहाक्की भन्ने साहस गरेपछि म त पारसेको पंखा यानी फ्याननै भाको छु.. कुनै समय सडकमा पारस चोर देश छोड भनेर चिच्याएकोमा पछुतो मानुम कि जस्तो भैराछ मलाई
पारसेको कुरामा अलिकता चित्त नबुझेको के भने राजतन्त्र फेरि ब्युझाईदिनुपर्यो भनेर पारसेको बाउछोरै भारतीय नेताहरुको गेडा मलिरहेको हाम्ले देखिराको बेला नेताले जस्तो त्यो देशको लागि ‘क्रोध’ आएको झुटो बयान तिम्ले खोकेको चाहिं जत्ती हाजमोला खादा पनि पचेन यार पारस.. चीयर्स.. ढिच्यु.. ढिच्यु



