Wednesday, December 1, 2010

संबिधान सभामा पररास्ट्र नीति बारे छलफल गरेर निर्णय दिनुपर्यो

हैन के भा हो ? सबै कन्फुजन मा छन् अरे. माओबादी नि कन्फुजन मा छ अरे. जनता नि कन्फुजनमा, देशै कन्फुजन मा छ. म नि पो कन्फुजन मा परुला जस्तो भो. भएन यो. यो सब कन्फुजन को कारण छिमेकीहरु खासगरी भारतसंग कस्तो सम्बन्ध राख्ने भन्ने अन्योलले गर्दा भाको हो. अब संबिधान सभाको बैठक मा सबैभन्दा पहिले पार्टीहरुले पररास्ट्र नीति बारे छलफल गरेर खासगरी भारतसंग को सम्बन्धबारे एउटा निर्णय दिनुपर्यो. छिट्टो ! नत्र भने...

No comments:

Post a Comment