Sunday, December 5, 2010

नेपालमा गणतान्त्रिक सवारी

माइक्रो मा आउदै थिए. आज पनि जाम परेछ. खलासी भाइले भने - हेत्तेरिका यो सवारी पनि कत्ति दिन का दिन हुनसकेको हो. हिजो पनि सवारीको जाम मा परियो. आज नि सवारी र छ. मैले सोचे - हँ, अझै सवारी चल्दैछ. गणतन्त्र आको भन्या हैन? गणतन्त्रमा कसको सवारी हुदोरछ?

3 comments:

  1. राष्ट्रपति र प्रधानमन्त्रीको....छोटे राजाहरू...

    ReplyDelete
  2. हो हइ प्रवेश ब्रो.. गणतन्त्र नेपालका रास्ट्रपति, प्रधानमन्त्री, मन्त्री, कर्मचारी पनि कन्डम नै हुनेभए.. हा..हा

    ReplyDelete
  3. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete