Tuesday, November 16, 2010

केटि ड्राइभर र केटि नै खलासी

आज मैले एउटा माइक्रोमा केटि ड्राइभर र केटि नै खलासी देखे. रमाइलो अनि खुसि लाग्यो. हाम्रा दिदिबैनिले पनि बि ए, एम ए बेरोजगार हुनुभन्दा यस्तै केहि गरे हुन्थ्यो नि !

4 comments:

  1. केहि आपति मान्नु पर्दैन ..... गरि खान पाइछ !

    ReplyDelete
  2. माइक्रो भनेर, टेम्पु को फोटो राख्ने, यस्तो त भएन नि सोल्टा ! :D

    ReplyDelete
  3. उमेश ब्रो, तेइ त गरी खानु पर्‍यो भनेको.. सधैं लोग्ने सँग मागी खाएर का पाईन्छ अधिकार ?

    आकार ब्रो, हेहे, यो त चोरेको फोटो पो त.. माइक्रो को फोटो खिच्नु भन्दा पैले नै कुदाइहाले केटीहरुले के गर्नु..

    ReplyDelete
  4. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete