.jpg)
.jpg)
तपाई यी हरफहरु पढ्दै हुनुहुन्छ भने तपाई नेपालमा हुनुहुन्न. किनभने माकुने को सरकार ले यो ब्लग लगायत ब्लगस्पट सब डोमेन भएका सबै ब्लगलाइ ब्लक गरेछ... धन्यबाद माकुने र उसको यो निकम्मा कामचलाउ सरकारलाइ, हाम्लाई पनि सेलिब्रेटी बनाएको मा.. माकुने गवर्न्मेंट सक्स.. हाहाहा
थलैबस्ने गरि, धन्यवाद दिन मन लाग्याछ, नमिल्ने र पो ! गाह्रो परो !
ReplyDeleteआकार जी ले भन्नु भए जस्तै ...मलाइ पनि त्यो सरकार लाइ थलै बस्नेगरी धन्यबाद दिन मन लाग्यो ! हावा ब्रो !
ReplyDeleteएडीएसएलमा अब त चल्न थाल्यो नि। अरु कुन कुनमा ब्लक रैछन् हँ ?
ReplyDeleteSubisu le ta block garekai chhaina ta...
ReplyDeleteशायद, सरकारको आदेशमा ISP Servicing हरुले बन्द गर्ने होलान ? तर उनिहरुले पनि सबै कुरा हेरेर मात्र बन्द गर्ने पनि भनेका थिए । Blocking of Porn Site ONLY, सरकार को निर्णय लाई गलत भनिहाल्न मिल्दैन IT बिशेषज्ञ हरुले यसको कारबाही सही तरिकाले गर्नु पर्यो ।
ReplyDeleteब्लग बन्द भएकोमा मेरो पनि बिरोध छ ।
V good
ReplyDelete