Friday, October 8, 2010

प्रधानमन्त्रि माधव नेपाल ले सडकमा कुचो लाउदा

जानेबेलामा भएपनि एउटा राम्रो काम भने गर्न भ्याएछ माकुनेले. त्यो पनि ढङ्ग पुगेको छैन कुचो लाउने तरिका. घरमा सधै गायत्री म्यादमले कुचो लाउदी हुन् अनि के ढङ्ग पुग्थ्यो माकुने को. भारत् का महात्मा गान्धीले चर्पी सफा राख्ने जनचेतना फैलाउन आफै अघि सरेर मेस्तर को काम गर्थे. शान्तिपूर्ण तरिकाले पनि समाज परिवर्तन गर्न सकिन्छ. तर हुनुपर्यो नि साहस. नाटक मात्रै गरेर हुन्छ ?

तस्विर: माइ संसार बाट

No comments:

Post a Comment