Thursday, October 21, 2010

पित्रिसत्ता, नारिवाद र माकुने कि बुढी

माकुनेले बुढी सँग दङग पर्दै ढोग खाएको धेरैले मार्क गरेछन. हिजोको पत्रीकाहरुले फ्रोन्ट पेज मा छापेछन. कत्तिले माकुने कमुनिस्ट को नाम मा कलन्क भनेछन. जसले जे भने पनि मलाई चाँही पत्रकार केटीहरुले लोग्नेलाई ढोग्ने दिन आफ्नो कहिले आउला भन्दै दङग परेर हेरेको रमाइलो लाग्यो.

3 comments:

  1. खै यिनीहरु बाचुञ्जेल के के देख्न पाइने हो

    ReplyDelete
  2. लौ म पनि दंग परे , हावा ब्रो !
    मत नपाउने मुन्छे ले पद पाए'छि ... त्यस्तै हो !
    पाटी पो कमुनिष्ट ...मान्छे त कमनिष्ट होइन नि ....त्यो त पिक्चर हेरेरै थाहा भो नि !

    ReplyDelete
  3. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete