Sunday, October 31, 2010

ब्लग ब्लक गरेकोमा माकुने सरकारलाइ धन्यबाद

तपाई यी हरफहरु पढ्दै हुनुहुन्छ भने तपाई नेपालमा हुनुहुन्न. किनभने माकुने को सरकार ले यो ब्लग लगायत ब्लगस्पट सब डोमेन भएका सबै ब्लगलाइ ब्लक गरेछ... धन्यबाद माकुने र उसको यो निकम्मा कामचलाउ सरकारलाइ, हाम्लाई पनि सेलिब्रेटी बनाएको मा.. माकुने गवर्न्मेंट सक्स.. हाहाहा

6 comments:

  1. थलैबस्ने गरि, धन्यवाद दिन मन लाग्याछ, नमिल्ने र पो ! गाह्रो परो !

    ReplyDelete
  2. आकार जी ले भन्नु भए जस्तै ...मलाइ पनि त्यो सरकार लाइ थलै बस्नेगरी धन्यबाद दिन मन लाग्यो ! हावा ब्रो !

    ReplyDelete
  3. एडीएसएलमा अब त चल्न थाल्यो नि। अरु कुन कुनमा ब्लक रैछन् हँ ?

    ReplyDelete
  4. Subisu le ta block garekai chhaina ta...

    ReplyDelete
  5. शायद, सरकारको आदेशमा ISP Servicing हरुले बन्द गर्ने होलान ? तर उनिहरुले पनि सबै कुरा हेरेर मात्र बन्द गर्ने पनि भनेका थिए । Blocking of Porn Site ONLY, सरकार को निर्णय लाई गलत भनिहाल्न मिल्दैन IT बिशेषज्ञ हरुले यसको कारबाही सही तरिकाले गर्नु पर्‍यो ।

    ब्लग बन्द भएकोमा मेरो पनि बिरोध छ ।

    ReplyDelete