Tuesday, June 12, 2012

कसले भन्छ नेपालमा अवसर छैन भनेर ?

लाखौं नेपाली खाडीमा ४५ डिग्रीको तापक्रममा काम गर्न वाध्य छन.. म देशको अहिलेको जस्तो तरल अवस्थामा पनि नेपालीहरुसँगै मिलेर राम्रो आम्दानी गरिराखेको छु.. त्यो पनि आफ्नो रुचिको बिषयमा.. त्यै हो काम गर्न लाज मान्नु भएन.. ठुलो मान्छे पल्टिनु भएन.. राजनितिक पार्टीहरुले जनतालाई एक आपसमा जुधाउनु भन्दा पनि काम गर्न दिनुपर्‍यो.. जनताले पनि काम गर्नुको साटो ब्यक्तिगत रिसीबी साध्न राजनीतिक दलको प्रयोग गर्न छोडनु पर्‍यो.. अनि आ-आफ्नो आम्दानीमा सन्तोष गर्नुपर्‍यो.. नत्र चना चट्पटे बेचेर पनि यै देशमै पन्ध्र, बिस हजार मजाले कमाइ राखेका छन.. कसले भन्छ यो देशमा अवसर छैन भनेर ?

6 comments:

  1. Yestai ramro hawa chalos. Subhakamana!

    ReplyDelete
  2. हाहाहा...लामो समयपछी फेरी यो हावालाई ब्लगर साथीहरुको समर्थन आएको छ.. तेस माथी हत्तपत्त कमेन्ट नगर्ने हाम्रो ब्लगगर दाई को पनि शुभकामना आको छ.. भनेपछी नेपालका राजनीतिक पार्टीहरुले धेरै खोक्न छाडेर बुझुन कि वास्तविक जनमत कोतिर छ भन्ने.. अनी नेपालको वास्तविक भावी राष्ट्रपप्रमुख को हो भनेर.. ;)

    ReplyDelete
  3. यहाँ दिन्चन र खाउँला भन्नेको जमात ठूलो छ र नेताहरुले यो कुरा हाम्ले भन्दा राम्ररी बुझेकाछन् ।

    ReplyDelete
  4. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  5. This is Very very nice article. Everyone should read. Thanks for sharing.

    games

    ReplyDelete