Thursday, September 23, 2010

प्रचण्डको कांग्रेसलाई सुझाव

प्रचण्डले सातौ पटक हुन गईरहेको प्रधानमन्त्री चुनावको निरर्थक संसदीय रेस्( दौड्) बाट बहादुरीका साथ पछि हटेकोमा स्याब्बास् । प्रचण्डले खुलामन्चमा कांग्रेसको महाधिवेशनमा उनेरुकै जन्मदाता बि पी कोईरालाले प्रतिकुल पन्चायती निर्वाचनको परिणाम सहज स्वीकार गरेको कांग्रेसीहरुलाई स्मरण गराउन सफल भएकोमा बधाई । प्रचण्डले भारतीय रिमोट कन्टोलबाच चल्न अस्वीकार गरेर अझै पनि नगलेको सन्देश भारतीय शासक र तिनका स्वदेशी चाटुकारहरुलाई दिन सफल भएकोमा धन्यवाद । एउटा कुरा चाहि के भने कांग्रेसका अझै पनि थुप्रै समर्थक रछन्, त्यो पनि हरेक वर्ग, जाति, लिंग, र उमेर समुहमा । अब कांग्रेसमा रहेका सच्चा लोकतन्त्रवादीहरुले निर्वाचन परिणाम स्वीकार गरेर माओवादीको नेतृत्वमा राष्टिय सरकार बनाउन आफ्नै पार्टीभित्र दबाब दिएर सच्चा लोकतन्त्रवादीको परिचय दिनुपर्यो, कि कसो ?

3 comments:

  1. हावा ब्रो ! पनि निकै हावा यार !
    आलोचकको लागि बिशेष भत्ता भनेर कति आलोचक गरे ! तर त्यो भत्ता पनि उधारो ....यो त हदै भो ...हाहा ....हाहाहा ...
    यो प्रचण्डको सुझाब प्रचण्डलाई नै होस् -कांग्रेसलाइ होइन !
    कि कसो ?

    ReplyDelete
  2. उमेश ब्रो, खोइ त आलोचना गरेको ? पख्नुस् न ब्रो, बजेट त आउन दिनोस, अनी भत्ता मिलाउला तपाईंलाई.. बरु तपाईंको रुची पो के मा छ् कोनी, सुरा या अरु केही मा ? ;)

    ReplyDelete
  3. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै Welcom हो भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete